Author: DB Khadka

क्रिकेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !

किक्रेट खेलाडी अर्जुन कुमाल गृह पालिका छत्रकोटमा ५० हजार नगद सहित सम्मानित !

प्रकाशित मिति : 20 March, 2023
रेसुङ्गा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका घिमिरे निर्वाचित !

खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : 20 March, 2023
सडक  संजालमा  पनि  अब्बल बन्दै  धुर्कोट गाउँपालिका   

बिकासका  हरेक  क्षेत्रमा  धुर्कोट  अगाडी छ  भनेर  अरु पालिकाबासिले  पनि  भन्ने  गर्छ्न  ।

प्रकाशित मिति : 18 March, 2023
सूचनाको पहुँच विस्तार गर्न मालिकाका सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था !

गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, विभिन्न सहकारी संस्थाहरु तथा वित्तिय संस्थाहरुमा अब सूचना अधिकारी रहने छन ।

प्रकाशित मिति : 15 March, 2023
गुल्मीमा सड्कमै सचेतना दिँदै ट्राफिक प्रहरी

दुर्घटना न्यूनिकरणमा सडक प्रर्शिक्षणले महत्वपूर्ण भूमिका रहेकाले निरन्तर कक्षाहरु चलाइ रहने जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 14 March, 2023
सुधार गर्नु पर्ने सर्त सहित मालिकामा बजार अनुगमन !

साथै पसल व्यवसायीले पनि विभिन्न ठाउँमामा कर तिर्दा आम्दानी भन्दा खर्च धेरै हुने गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : 14 March, 2023
धुर्कोटको परमानन्द क्याम्पसमा पोखरेल र पन्थी बीच रोचक प्रतिस्पर्धा हुँदै !

ब्यक्तिगत रुपमा अग्रसर, विद्यार्थीहरुको स्वतन्त्र साथ र अखिल संयुक्त प्यानलले गर्दा अहिले पनि पोखरेलले अध्यक्ष जित्ने अनुमान सजिलै गर्न सकिन्छ ।

प्रकाशित मिति : 14 March, 2023
मालिकाको नयाँ काम : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार नगद दाम !

उत्कृष्ट लोगो बनाउनेलाई नगद २५ हजार सहित सम्मान गर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।

प्रकाशित मिति : 12 March, 2023
चन्द्रकोट क्याम्पसमा अखिल (क्रान्तिकारी) कि प्रभा पौडेल सर्वसम्मत सभापतिमा निर्वाचित !

स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) गुल्मीले विजय सुरुवात गरेको छ ।

प्रकाशित मिति : 12 March, 2023
छल्दीमा खड्ग जालपा देवी र उल्का छत्रदेवीको मन्दिर उद्घाटन

मन्दिर उद्घाटन कार्यक्रममा इस्मा गाउँपालिका वडानम्बर–२ का वडाअध्यक्ष लोकनाथ आचार्य, मन्दिर व्यवस्थापन समितिका पदाधिकारी स्थानीयहरको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 11 March, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता