banner
गुल्मीका १२ स्थानमा मतदान केन्द्र राख्न सिफारीस !

गुल्मी अपडेट,माघ ७ गुल्मी । जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारीस समितको बैठक सम्पन्न भएको छ । स्थानीय तहका प्रमुख तथा प्रतीनिधि प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा सहित

प्रकाशित मिति : 20 January, 2021
निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

प्रकाशित मिति : 19 January, 2021
गुल्मीमा एक पुरुष मृत फेला, गोली हानिएको हुनसक्ने शंका !

माघ ३ । गुल्मीमा एक पुरुष मृत फेला परेका छन् । जिल्लाको रेसुङा नगरपालिका – १४ रातमाटाका अन्दाजी ४५ वर्षीय तुल बहादुर विक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले

प्रकाशित मिति : 16 January, 2021
वर्तमान सरकार जनताको हितमा छैनः नेता श्रेष्ठ

साथै अहिलेको यो अवस्था केपि ओलीका कारण सिर्जना भएको दावी उनको रहेको छ ।

प्रकाशित मिति : 16 January, 2021
२२० उच्च पदस्थको सम्पत्ति छानबिनमा

यिनमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात, पूर्वआयुक्त राजनारायण पाठकलाई घुस दिने नेपाल इन्जिनियरिङ कलेजका तत्कालीनअध्यक्ष लम्बोदर न्यौपानेलगायत छन् ।

प्रकाशित मिति : 16 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता