गोठमा पशुचौपायलाई घाँसपात गर्ने क्रममा चट्याङ् लागेर उनको ज्यान गएको गुल्मी प्रहरीले उल्लेख गरेको छ।
प्रकाशित मिति : 25 May, 2022साथै वक्तव्यमा आगामी दिनमा संसदिय व्यवस्था विरुद्धको संघर्ष र वैज्ञानिक समाजवादको पक्षमा नागरिक संगै रहने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।
प्रकाशित मिति : 24 May, 2022विप्लवले नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट उक्त सङठनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेको हो ।
प्रकाशित मिति : 24 May, 2022माओवादी केन्द्र निकट विद्यार्थीहरुको संगठन अखिल (क्रान्तिकारी)का लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका खरेलले यसभन्दा पहिले जन्मदिनको अवसरमा आशा अपाङ्ग केन्द्रलाई सहयोग एवम् विभिन्न विद्यार्थीहरुको शैक्षिक खर्च व्यहोरेका थिए ।
प्रकाशित मिति : 24 May, 2022गुल्मीमा आफ्नै नाबालिका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ परेका छन् ।
प्रकाशित मिति : 22 May, 2022केसीले ५ हजार ७०० मत ल्याएका हुन् ।
प्रकाशित मिति : 15 May, 2022मालिका गाउँपालिका ८ मर्भुङ्गमा नेकपा एमालेले २०४९ साल देखि निरन्तर रुपमा चुनाव जित्दै आएको थियो ।
प्रकाशित मिति : 15 May, 2022त्यस्तै यता वडा नम्बर छ अमरपुरमा पनि गठबन्धनले ३० वर्ष पछि एमालेलाई पराजित गर्न सफल भएको छ ।
प्रकाशित मिति : 15 May, 2022चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम चन्दलाई १७६ मतान्तरले पराजित गरेका हुन ।
प्रकाशित मिति : 14 May, 2022बैशाख २७ गुल्मी । गठबन्धनको तर्फ बाट मालिका गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बनेका देवीराम अर्यालले विपक्षले विभिन्न अस्त्र प्रयोग गरि आफ्नो चरीत्र हत्या गर्न खोजेको बताएका छन । उनी विरुद्ध
प्रकाशित मिति : 10 May, 2022