बीमा शुल्क २ सय २५ रुपैयाँ कायम गरिएको छ । उक्त बीमा शुल्क गाउँपालिका र घरधनीले ५०/५० प्रतिशत बेहोर्ने छ ।
प्रकाशित मिति : 8 August, 2022साउन २० गते मालिका गाउँपालिका - ६ को कुमाल पधेरा नजिकै धुर्कोट गाउँपालिका ६ बस्ने महिलालाई करणी गरि फरार भएको सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब
प्रकाशित मिति : 7 August, 2022सिड्नीमा भएको ६३ केजि तौल समूहमा बिकल पौडेलले कास्य पदक जितेका हुन ।
प्रकाशित मिति : 7 August, 2022ट्रक सडक बाट करिब दुई सय मिटर तल खसेको र घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।
प्रकाशित मिति : 7 August, 2022गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जनताको भावनाअनुसार टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो ।
प्रकाशित मिति : 4 August, 2022नेपालभर यो खोप प्राप्त गर्ने ५ वर्ष देखि ११ वर्षसम्मका ३९ लाख ९५ हजार आठ सय ६८ र गुल्मीमा ३४ हजार छ सय ७५ बालबालिकाहरु रहेका छन् ।
प्रकाशित मिति : 4 August, 2022जङ्गलका केही सल्लाहरुमा अंक पनि लेखिएको छ तर यो सब कस्ले गर्यो समिती र स्थानीयलाई थाहा छैन ।
प्रकाशित मिति : 31 July, 2022घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रकाशित मिति : 30 July, 2022शनिवार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गुल्मीको तेस्रो पूर्ण वैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री रामकुमारी झाँक्रीले यस्तो वताएकी हुन ।
प्रकाशित मिति : 30 July, 2022महिलाको नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छूट गरिएको छ ।
प्रकाशित मिति : 30 July, 2022