प्रशिक्षण कार्यक्रममा गाउँपालिका साहेक पाचौं गाेपाल सेनले उपभोक्ता समितिले काम गर्दा माइन्ट र बिल भरपाइहरु यथार्थ बनाउँनु पर्ने बताए ।
प्रकाशित मिति : 22 December, 2022बिपद् व्यवस्थापन, उद्दार, हुल तथा दङ्गा व्यवस्थापन र लुम्बिनी प्रदेशमा गत वर्ष उत्कृष्ट रहेको भन्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३७ गुल्मी हेडक्वाटरलाई प्रशंसा गर्नुभएको थियो ।
प्रकाशित मिति : 20 December, 2022गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले साेमबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् ।
प्रकाशित मिति : 19 December, 2022प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।
प्रकाशित मिति : 18 December, 2022प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।
प्रकाशित मिति : 18 December, 2022गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
प्रकाशित मिति : 18 December, 2022इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ । रासस
प्रकाशित मिति : 16 December, 2022ब्यापक छलफल गरेर उपुक्त समयमा उपयुक्त निर्णय जानकारी दिंदै खड्काले पालिकाले नियमसंगत र न्यायसंगत निर्णय गर्ने बताए।
प्रकाशित मिति : 13 December, 2022यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 12 December, 2022प्रतिष्ठान गुल्मीले अधिवेशनको अबसरमा नयाँ कलाकारलाई पोत्साहन स्वरुप ०७१ सालबाट गुल्मी लोक तारा सञ्चालन गर्दै आएको थियो । तर यसपटक बिबिध कारणले त्यो कार्यक्रम गर्न नसकिएको जनाएको छ ।
प्रकाशित मिति : 11 December, 2022