खासमा कोरोना भाइरसले श्वासप्रश्वास क्रियालाई बढी प्रभाव पार्दछ । कोरोना भाइरस हाच्छ्यु गर्दा, खोक्दा अनि थुक्दा बाहिरने गर्दछ ।
प्रकाशित मिति : 2 February, 2020एकदिने शिविर बाट मुसिकोट नगरपालिकाका विभिन्न वडाका करिव एक सय ३५ जनाले सेवा लिएका थिए ।
प्रकाशित मिति : 24 January, 2020समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् ।
प्रकाशित मिति : 24 November, 2019शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।
प्रकाशित मिति : 6 November, 2019आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९
प्रकाशित मिति : 3 November, 2019स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए ।
प्रकाशित मिति : 2 November, 2019जनताको घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले बताए ।
प्रकाशित मिति : 16 September, 2019दैनिक बिरामीको संख्या २०० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि बिरामिलाई व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्न थालेको तिवारीले बताए ।
प्रकाशित मिति : 9 September, 2019रगतको अभाबमा कसैको पनि ज्यान नजाओस् भनेर अभियान थालिएको हो ।
प्रकाशित मिति : 5 September, 2019डाक्टर पाच्याले जिल्ला अस्पताल गुृल्मीमा जोखिमपुर्ण शल्यक्रिया र सहज सुलभ सेवा प्रवाह गरे गरेको प्रति उच्च मूल्यांकन गर्दै उक्त उपाधिबाट सम्मानित गरिएको जनाइएको छ ।
प्रकाशित मिति : 5 September, 2019