स्वास्थ्य
मालिका गाउँपालिकाका सबै किशोरीलाई आईरन चक्की खुवाउने

११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिईएको छ ।

प्रकाशित मिति : 19 January, 2021
मालिकाकाको अभियान :गर्भवतीको घरमा हरियो झण्डा , सुत्केरीको हातमा एक क्यारेट अण्डा

वडा नम्बर छ अर्जै सफल भैसकेको छ । भने वडा नम्बर आठ पनि अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : 19 January, 2021
दलहरुकै कारण संक्रमणको जोखिम झन् बढ्यो

संक्रामक रोग विशेषज्ञ डा:अनुप सुवेदीका अनुसार सुरक्षा मापदण्ड नपनाई विभिन्न कार्यक्रम गर्न लागिएकाले संक्रमणको जोखिम रहेको बताउँछन्।

प्रकाशित मिति : 7 January, 2021
नेपाल–भारत उडानमा , दुईपटक पीसीआर अनिवार्य

नेपालबाट ७२ घण्टाको पीसीआर रिपोर्ट बोकेर गएका यात्रुले फर्किँदा भारतबाट पनि पीसीआर गर्नुपर्ने भएको छ ।

प्रकाशित मिति : 5 January, 2021
रेसुङ्गा नगरपालिका द्धारा पोषण तथा स्वास्थ्य सामाग्री प्रदान

रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संचालित “स्वस्थ आमा- स्वस्थ शिशु” कार्यक्रममा एउटा पोषण झोला रहेको छ ।

प्रकाशित मिति : 9 November, 2020
गुल्मीका कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु

यो सगैं गुल्मीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ७ पुगेको छ ।

प्रकाशित मिति : 18 October, 2020
प्युठानमा ढुङ्गाले हानेर साथीको हत्या

चोचे कामीले बाटोमा हिड्ने क्रममा ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यलय प्युठानले जनाएको छ ।

प्रकाशित मिति : 17 October, 2020
अब सिमलटारीमै आँखा उपचार , तम्घास भैरहवा जाने बाध्यता हट्यो !

अब आँखाको ७० प्रतिशत उपचार सिमलटारी आँखा उपचार केन्द्रमै हुने नेत्र अधिकृत सूर्य बहादुर बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : 17 October, 2020
गुल्मी चेम्बरद्धारा जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लिराज भुसालले स्थापना कालको छोटो समयमै गुल्मी चेम्बरले सामाजिक क्षेत्रमा देखाएको सक्रियताको प्रशसां गरेका थिए ।

प्रकाशित मिति : 13 October, 2020
विपन्न २९ परिवारलाई नेताले गरिदिए स्वास्थ्य बीमा

नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना, वगनाशकाली गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्याल र प्रवक्ता लक्ष्मी प्रसाद अधिकारीले व्यक्तिगत रुपमा विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएका हुन् ।

प्रकाशित मिति : 13 October, 2020
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता