स्थानीय समाचार
खोर सुधारको लागी वाग्लाका ६१ किसानले पाए पाँच लाख ७० हजार अनुदान

पाँच हजार अनुदान पाउने आठ जना किसान रहेका छन् भने दश हजार अनुदान पाउने ५३ जना  छन् ।

प्रकाशित मिति : 17 January, 2021
विदेशबाट फर्केका गुल्मीका युवाहरुले सुरु गरे सामुहिक तरकारी खेती

छ जना युवाहरुले सिमिचौरकै १० जनाको कुल ७२ रोपनी जग्गा १० बर्षको लागि भाडामा लिएका छन् ।

प्रकाशित मिति : 15 January, 2021
रेसुङ्गा नगरपालिकाको नगरसभा सम्पन्न

रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले नगरभित्र भइरहेका काम र हुन बाँकीरहेका कामको पनि प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।

प्रकाशित मिति : 13 January, 2021
मिलिजुली सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न

पुस २९ गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर छ अर्जैमा मा रहेको मिलिजुली कृषि तथा पशु विकास महिला सहकारी संस्थाको तेस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ । साधारण

प्रकाशित मिति : 13 January, 2021
जिल्ला सहकारी संघ गुल्मीको २७ औं वाषिर्क साधारण सभा सम्पन्न

साधारण सभाको लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले एक औपचारिक कार्यक्रम बिच उद्घाटन गरेका हुन ।

प्रकाशित मिति : 13 January, 2021
अर्जै स्थित् रानी पोखरी बहुउदेश्यीय सहकारी संस्थाको ११ औं वार्षीक साधरण सभा सम्पन्न

आज सम्पन्न ११ औं वार्षीक साधरण सभामा संस्थाका अध्यक्ष शेर बहादुर केसीको अध्यक्षता तथा ढुनीराज पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : 11 January, 2021
नौ महिना पछि खुल्यो रेसुंगा नगरपालिकाको कृषी उपज केन्द्र

कृषी उपज तथा संकलन केन्द्रले यहाँका किसान तथा उपभोक्तालाई खुसि दिएको छ भने यसलाई निरन्तरता दिनुपर्ने उनिहरुको माग समेत छ ।

प्रकाशित मिति : 11 January, 2021
चन्द्रकोटमा अज्ञात समुहद्वारा बाख्रा फर्ममा आगजनी, ६२ बाख्रा जलेर नष्ट

घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 9 January, 2021
शाईन रेसुंगा बैंक,सिमलटारी शाखा द्धारा अति विपन्न परिवारलाई न्यानो कपडा प्रदान

चिसो मौसम बाट कोही पनि नागरिक न्यानो बाट बञ्चीत नहुन भनेर शाईन रेसुंगा बैंकको सामाजिक उत्तर दायित्व कार्यक्रम अन्र्तगत न्यानो कपडा प्रदान गरेको हो ।

प्रकाशित मिति : 8 January, 2021
चिदीचौर र सार्वजानिक शौचालय प्रती रेसुंगा नगरपालिका आठको चासो

समितिले जथावावी फोहोर फाल्ने र पार्किङ्ग गर्नेलाई कारवाही गर्ने र चिदीचौर खेलमैदान संगै सार्वजानिक शौचलायकोे संरक्षण गर्ने छ ।

प्रकाशित मिति : 6 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता