चन्द्रकोट गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखि सुरु भएको छ ।
प्रकाशित मिति : 10 February, 2023गुल्मीको छत्रकोट गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रकाशित मिति : 9 February, 2023ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : 9 February, 2023गुल्मीको मदाने गाउँपालिकाले ४० हजार राशिको भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रकाशित मिति : 9 February, 2023भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।
प्रकाशित मिति : 9 February, 2023मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।
प्रकाशित मिति : 7 February, 2023झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन ।
प्रकाशित मिति : 7 February, 2023माघ २२ गुल्मी । गुल्मीका एक जना वडा सदस्यले वडाको काम संगै ,स्वास्थ्य चौकीको एम्बुलेन्स नि: शुल्क रुपमा चलाउदै आएका छन् । जिल्लाको मालिका गाउँपालिका ३ ह्वाङदीका वडा सदस्य सुर्य
प्रकाशित मिति : 5 February, 2023गुल्मी जिल्लाका बिभिन्न स्थानमा छायाङकन गरिएको गीत सार्वजनिक भएको केहि समयमै धेरै रुचाइएको छ ।
प्रकाशित मिति : 5 February, 2023अब भण्डारीले स्याङ्जाको बिरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भुमिका निर्वाह गर्ने छन भने मालिका गाउँपालिकामा विकास खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले छन् ।
प्रकाशित मिति : 4 February, 2023