जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।
प्रकाशित मिति : 4 March, 2023विद्यालयमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने प्रधानाध्यपक मरासीनीले बताउनुभयो ।
प्रकाशित मिति : 3 March, 2023साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।
प्रकाशित मिति : 25 February, 2023साथै यस तालिमले सरकार संग कुन सम्पति कति छ भन्ने कुरा तुरुन्तै थाहा पाउन सकिने उल्लेख गरे ।
प्रकाशित मिति : 18 February, 2023गुल्मी जिल्लामा पहिलो पटक आयोजना गरिएको सो तालिमको सहजीकरण महालेखा परिक्षक काठमाडौका नागेश्वर रायले गरेका छन ।
प्रकाशित मिति : 16 February, 2023एक जनालाई सिलाई कटाई सिकाउदा झण्डै ३० देखि ३५ हजार खर्च हुने बताउदै राज्यको लगानी सहि सदुपयोग गरि उद्यमशीलता बन्नु पर्ने धारणा राखेका थिए ।
प्रकाशित मिति : 16 February, 2023रेसुङ्गा क्षेत्रमा नेपालकै लोपउन्मुख प्रजातीका चराहरु फेला परेता पनि त्यसको संरक्षणमा सबैपक्षको सहयोगको खाचो रहेको नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले बताउनु भयो ।
प्रकाशित मिति : 15 February, 2023ट्याक्टरमा निर्माण सामाग्री रहेको बुझिएको छ ।
प्रकाशित मिति : 13 February, 2023ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाठकले राष्ट्रिय समस्या समधानको लागि तत्काल विज्ञप्ती मन्त्रालयमा पठाउने र जिल्लाका समस्या व्यावसायीसंग बसेर छलफल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति : 9 February, 2023गुल्मी जिल्लाका बिभिन्न स्थानमा छायाङकन गरिएको गीत सार्वजनिक भएको केहि समयमै धेरै रुचाइएको छ ।
प्रकाशित मिति : 5 February, 2023