गुल्मीका चार स्थानीय तह सहित छिमेकी जिल्ला बागलुङ र प्युठानका समेत एक /एक स्थानीय तहका एक/एक समुहको सहभागीता रहने गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालले बताए ।
प्रकाशित मिति : 12 February, 2023अध्यक्ष अर्यालका पिता डिलराम अर्यालको आज आफ्नै निवास मालिका गाउँपालिका -५ छापहिलेमा ७९ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।
प्रकाशित मिति : 10 February, 2023भुसाललले स्वास्थ्य क्षेत्रमा मालिका गाउँपालिकालाई अब्बल बनाउनमा महत्वपुर्ण भुमिका खेलेको आँखा उपचार केन्द्रका प्रमुख सुर्य बस्नेतले बताए ।
प्रकाशित मिति : 9 February, 2023मालिका गाउँपालिकालाई नमूना र उत्कृष्ट गाउँपालिका बनाउन पारदर्शी ढंगले सबैले काम गर्नु पर्ने धारणा अध्यक्ष अर्यालले राखेका थिए ।
प्रकाशित मिति : 7 February, 2023झण्डै ४५ लाख पर्ने `ख´ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स छापहिले उपशाखाका सचिब थानेश्वर अर्याल र चालक शरण अर्यालले बुझेका छन ।
प्रकाशित मिति : 7 February, 2023माघ २२ गुल्मी । गुल्मीका एक जना वडा सदस्यले वडाको काम संगै ,स्वास्थ्य चौकीको एम्बुलेन्स नि: शुल्क रुपमा चलाउदै आएका छन् । जिल्लाको मालिका गाउँपालिका ३ ह्वाङदीका वडा सदस्य सुर्य
प्रकाशित मिति : 5 February, 2023अब भण्डारीले स्याङ्जाको बिरुवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको भुमिका निर्वाह गर्ने छन भने मालिका गाउँपालिकामा विकास खनालले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाले छन् ।
प्रकाशित मिति : 4 February, 2023साथै मोतियाबिन्दु पत्ता लागेका बिरामिहरुको लागि माघ २४ र २५ गते अर्खाबाङ स्वास्थ्य चौकीमा नि शुल्क शल्यक्रिया हुने र २३ गतेनै आ आफ्नो वडा कार्यालय वा स्वास्थ्य चौकीमा सम्पर्क गर्न
प्रकाशित मिति : 4 February, 2023घर नजिकै स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन ।
प्रकाशित मिति : 2 February, 2023साथै माघ २४ र २५ गते गाउँपालिकाको वडा नम्बर ४ मा रहेको अर्खाबाङ स्वास्थ्य चौकिमा सबै मोतियाबिन्दुका बिरामिहरुको नि शुल्क अप्रेसन गर्ने मालिका गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 31 January, 2023