मालिका गा.पा
सूचनाको पहुँच विस्तार गर्न मालिकाका सबै कार्यालयमा सूचना अधिकारीको व्यवस्था !

गाउँपालिका भित्र रहेका सम्पुर्ण सरकारी कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक संघ संस्था, विभिन्न सहकारी संस्थाहरु तथा वित्तिय संस्थाहरुमा अब सूचना अधिकारी रहने छन ।

प्रकाशित मिति : 15 March, 2023
सुधार गर्नु पर्ने सर्त सहित मालिकामा बजार अनुगमन !

साथै पसल व्यवसायीले पनि विभिन्न ठाउँमामा कर तिर्दा आम्दानी भन्दा खर्च धेरै हुने गरेको गुनासो गरेका छन् ।

प्रकाशित मिति : 14 March, 2023
मालिका: सिमलटारी दघाँस अर्खबाङ मोटरबाटो स्तर उन्नतिको लागि चार करोड बजेट विनियोजन

वर्षामा हिले र हिउँदमा धुलो बाट मुक्ति पाइने अपेक्षा उनीहरुले राखेका छन् ।

प्रकाशित मिति : 13 March, 2023
मालिकाको नयाँ काम : उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार नगद दाम !

उत्कृष्ट लोगो बनाउनेलाई नगद २५ हजार सहित सम्मान गर्ने गाउँपालिकाका सूचना प्रविधि अधिकृत जगत पौडेलले बताए ।

प्रकाशित मिति : 12 March, 2023
सत्यवती नारी दिवस: महिला उद्यमी सम्मानित ,बेबारिसेको उद्दार,२४ कार्यालय सहयोगी सम्मानित !

त्यस्तै सत्यवती गाउँपालिकामा विगत केही महिना देखी बेबारिसे अबस्थामा देखा परेकी एक गर्भवती महिलाको उद्दार गरिएको छ ।

प्रकाशित मिति : 8 March, 2023
मालिकाले पाँच क्षेत्रमा वर्गीकरण गरेर आवधिक योजना बनाउने

आवधिक योजनलाई प्रभावकारी र दिगो बनाउन योजना तर्जुमा सम्बन्धि गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरू संग छलफल तथा परामर्श समेत गरेको छ ।

प्रकाशित मिति : 7 March, 2023
एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिनु पर्ने मालिका वासिको माग !

थापाको मागलाई महिलाले समेत समर्थन गर्दै ताली पिटेका थिए ।

प्रकाशित मिति : 3 March, 2023
मालिकाको नमता मतदान केन्द्रको अनुगमन !

मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए ।

प्रकाशित मिति : 28 February, 2023
प्रसिद्ध धार्मिक स्थल छापहिलेको लेकपोखरामा किवीका बिरुवा रोपियो !

त्यस्तै किवीले तीन वर्ष भित्र फल दिने हुँदा आम्दानीको बलियो स्रोत बन्न सक्ने विश्वास समेत भट्टराईले व्यक्त गरे ।

प्रकाशित मिति : 26 February, 2023
मालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्डको उपाधि घमिरको देवीस्थान माविले उचाल्यो !

राष्ट्रपति रनिङ शिल्डमा छात्रछात्राका १३ विधा खेल भएका थिए ।

प्रकाशित मिति : 16 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता