समाचार
गुल्मीमा निषेधाज्ञा (लकडाउन) जेठ १५ सम्म लम्बियो !

थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 17 May, 2021
मालिकाका कर्मचारीले अक्सिजन अभियानको लागी ३ लाख ४२ हजार रकम सहयोग गर्ने

गाउँपालिकाका कर्मचारी, शिक्षक रस्वस्थ्यकर्मीहरुको एक दिनको पारिश्रमीक ३ लाख ४२ हजार ७ सय ९० रुपैयाँ अभियानमासहयोग गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : 16 May, 2021
पत्रकार महासंघ गुल्मीद्धारा तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिन्डर प्रदान 

अक्सिन अभियानमा शनिबार विहानसम्म झण्डै २५ लाख संकलन भएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जानकारी दिएको छ । 

प्रकाशित मिति : 15 May, 2021
अखिल (क्रान्तिकारी) गुल्मी द्धारा सर्वसाधरणलाई माक्स वितरण

त्यस्तैअखिल (का्रन्तिकारी) गुल्मीले विपद्को समयमा एक जुट हुन आग्रह गदै कोभिड -१९ सम्बन्धी स्वास्थ्य सचेतनामुलक सन्देश प्रवाह गदै भित्तेलेखन कार्य समेत गरेको छ ।

प्रकाशित मिति : 28 April, 2021
इस्मा गाउँपालिका द्वारा २०७८ सालको भित्तेपात्रो विमोचन

सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भितेपात्रोको विमोचन गरेका हुन ।

प्रकाशित मिति : 26 April, 2021
गुल्मीमा करेन्ट लागेर एकजनाको मृत्यु !

बिजुलीको पोलमा चढेर काम गरिरहेको अवस्थामा करेन्ट लागेर घाइते भएका मुखियाको उपचारको क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 26 April, 2021
मालिका गाउँपालिकाको दोस्रो चौमासिक गोष्ठी ः ‘१० बुदेँ सामुहिक प्रतिबद्धता’

गाउँपालिकाले चौथो समीक्षा गोष्ठीमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य तथा गाउँपालिकाका सम्पुर्ण कर्मचारीहरुले सामुहिक प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मिति : 24 April, 2021
रुरुक्षेत्र गाउँपालिकामा सीप विकास तालिमको शुभारम्भ 

कार्यक्रमका अध्यक्ष तथा नार्डेक नेपालका कार्यकारी निर्देशक  रेशम कुँवरले सीप विकासमा थुप्रै लगानी भएकाेले आत्मनिर्भर बन्न टेवा पुग्ने बताउँदै सीप सिक्ने अनि छाड्ने गर्न नहुने बताए ।

प्रकाशित मिति : 22 April, 2021
गरिबी निवारणका लागि मालिकाको अर्जेमा सिलाईकटाई तालिम

तालिममा वडा नम्वर- ६ अर्जेका गरिब,दलित तथा पिछडीएका क्षेत्रका १३ जना महिलाको सहभागीता रहेको छ ।

प्रकाशित मिति : 22 April, 2021
कार्यालयमै झुण्डिएको अवस्थामा फेला परे जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी

७ बैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । रेसुङ्गा नगरपालिका १० का ४४ वर्षीय गोबिन्द प्रसाद पाण्डे मंगलबार बिहान कार्यालयको पङखाको हुकमा झुन्डिएको

प्रकाशित मिति : 20 April, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता