प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु !



असार -७ ।

प्युठानमा पोखरीमा डुबेर दुई वर्षीय बालकको मृत्यु भएको छ। झिमरुक गाउँपालिका–६ तोरवाङका स्थानीय वसन्त बहादुर केसीका दुई वर्षीय छोरा यमन केसीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।

आज बिहान करिब ८ बजे तिर घरदेखि करिब ५०० मिटर उत्तरमा रहेको पोखरीमा डुबेर  घाइते भएका यमन केसीको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता