समाचार
निर्वाचन आयोग गुल्मीले सुरु गर्यो चुनाव लक्ष्यित कार्यक्रम

गुल्मी जिल्लामा २०७७ पुस ५ गते सम्मको तथाङकलाई हेर्दा दुई लाख ११ हजार सात सय ३२ जना कुल मतदाता रहेका छन् ।

प्रकाशित मिति : 29 November, 2021
गुल्मी काङ्ग्रेस अधिवेशन: १ हजार ६ सय ९३ मत खस्यो, राती ८ बजे देखी मतगणना सुरु हुने

श्रेष्ठका अनुसार सात बजे आन्तरिक बैठक बस्ने र ८ बजे देखी मतगणना सुरु हुनेछ ।

प्रकाशित मिति : 28 November, 2021
एमाले घाट जाने बेला भएर नदी किनार चाल्दै छ: पुर्व मन्त्री बराल

एमाले घाट अचानक नगएको तर्क गर्दै उनले भने

प्रकाशित मिति : 28 November, 2021
माओवादी केन्द्र : मालिका गाउँपालिकाको अध्यक्षमा देवीराम अर्याल चयन

२०५७ देखी माओवादीको पुर्णकालीन कार्यकर्ता बनेका अर्याल २०५८ सालमा मुसिकोटको चौकी आक्रमणकाक्रमा घाइते समेत भएका थिए ।

प्रकाशित मिति : 28 November, 2021
गुल्मीमा ट्याक्टरको ठक्करबाट वृद्ध घाइते !

बाटो छेउमा हिडिरहेका वृद्धलाई ट्याक्टरले ठक्कर दिएको बताईएको छ ।

प्रकाशित मिति : 28 November, 2021
गुल्मी काङ्ग्रेसको अधिवेशनमा भाँडभैलो, जबरजस्ती मतदान गर्ने खोजे अबरोध गर्ने थापा पक्षको चेतावनी

यसलाई मध्यनजर गर्दै गुल्मीमा पनि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।

प्रकाशित मिति : 28 November, 2021
निवर्तमान सभापति पाण्डेयको जिल्ला सह-सचिवमा उम्मेदवार

आफू नगरसभापति हुँदा अन्यायका बिरूद्व, सरकारी कार्यालयमा हुने अनियमितता एवम् ढिलासुस्तीका बिरूद्व शशक्त रूपमा आवाज उठाएकोले सबैको मन जितेर सह-सचिवमा विजयी हुने अपेक्षा गरेको पाण्डेको भनाई छ ।

प्रकाशित मिति : 27 November, 2021
कांग्रेस सभापतिमा थापाको उमेदवारी घोषणा,व्यक्ति केन्द्रित राजनीति र छापामार शैलीका क्षेत्रिय अधिवेशनको बिरोध

छापामार शैलीमा क्षेत्रिय अधिवेशन

प्रकाशित मिति : 26 November, 2021
नागरिकलाई घरदैलोमै सेवा प्रदान गदैं रेसुंगा नगरपालिका

स्थानीय सरकारले गाउँघरमै आएर विभिन्न प्रकारका सेवा दिदाँ स्थानीयहरु खुशी भएका छन् ।

प्रकाशित मिति : 25 November, 2021
१६ वर्षको उमेरदेखि निरन्तर काङ्ग्रेसमा क्रियाशील कुँवरको जिल्ला सह-सचिवमा उमेदवारी

दुई दशकभन्दा लामो पत्रकारिता जीवनका दौरान प्राप्त अनुभवलाई मूलधारको राजनीतिमा समर्पित गर्न आफू जिल्ला सह-सचिवको उम्मेदवार बन्ने कुँवरले बताए ।

प्रकाशित मिति : 25 November, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता