गए राती ८ः४५ को समयमा अटो दुर्घटना भएको थियो भने अटो रिक्सा सडक बाट करिब २०० मिटर तल खसेको गुल्मी प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : 19 December, 2020जिल्लाका स्थानीय सरकारहरुले रकम खर्च गर्न नसक्नुको कारण कोभिड १९ र गृह मन्त्रालयले नदी जन्य पदार्थ उत्खन्न गर्न निषेध गरेको कारण बजेट खर्च नभएको स्थानीय सरकारका प्रमुखले बताएको महालेखा नियन्त्रक
प्रकाशित मिति : 18 December, 2020जिल्ला विपद्ध व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले आगोलागि जस्ता विपद्धलाई व्यवस्थापन गर्न पालिकाहरुले दमकलको व्यवस्था गर्न सके राम्रो हुने बताउनुभयो ।
प्रकाशित मिति : 16 December, 2020जन स्तर बाट निर्माण भैरहेको रंगशालालाई आफुले पनि केहि सहयोग गर्नकै इच्छा जागेर जन्म दिनको अवसर पारी थोरै भए आर्थिक सहयोग गरेको खड्काले बताए ।
प्रकाशित मिति : 13 December, 2020गुल्मी मुसिकोट नगरपालिका - १ पौदी अरेवा निवासी मनोज गिरीको स्वास्थ्य उपचारको लागि वामी सेवा समिति जापानद्धारा नगद रु. १लाख, २हजार रकम हस्तान्तरण गरिएको थियो ।
प्रकाशित मिति : 6 December, 2020खत्रीले सानै उमेरदेखिनै यस क्षेत्रमा लाग्ने रुचि रहेको र घर परिवारको सहयोग र समर्थनले गर्दा नै आफू यस क्षेत्रमा लागेको बताए।
प्रकाशित मिति : 26 November, 2020दुईदिन अघि बडिगाड–५ मा पिकअप जिप दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको थियो ।
प्रकाशित मिति : 25 November, 2020नेपाल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाले एक कार्यक्रमका विच मुसिकोटमा २,३८,२०० को मृत्यृदावी परिवारलाई भुक्तानी गरेको छ ।
प्रकाशित मिति : 24 November, 2020संस्थाले आफ्नो कार्यलाई सुरक्षाका साथ संचालन गर्ने चार थान सिसि क्यामेरा जडान अभियान अब केही दिनमा दाताहरुको सहयोग बाट नै जुट्नेअपेक्षा समेत राखेको छ ।
प्रकाशित मिति : 24 November, 2020समुदायमा क्याम्पसको विश्वास गिराउने घृणित राजनीतिक षड्यन्त्र भएको आरोप लगाएको छ ।
प्रकाशित मिति : 23 November, 2020