माघ ९ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पार्टीका केन्द्रीय समिति सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोली माघ १० गते नेपाल बन्द घोषणा गरेको छ । नेपाल
प्रकाशित मिति : 22 January, 2021संसद विघटनले नेपाली नागरिकलाई दुःखी बनाएको ठहर
प्रकाशित मिति : 21 January, 2021गुल्मी अपडेट,माघ ७ गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले संसद विघटनको सम्बन्धमा विगत तीस वर्षको समिक्षा गर्ने र तर्क कुर्तक नगर्ने आग्रह गरेका छन् । बुधवार सामाजिक
प्रकाशित मिति : 20 January, 2021साथै अहिलेको यो अवस्था केपि ओलीका कारण सिर्जना भएको दावी उनको रहेको छ ।
प्रकाशित मिति : 16 January, 2021दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्यले प्रतिनिधिसभा विघटनविरुद्ध मुलुकभर सबै पक्षले आन्दोलन गरिरहेका कारण आफूहरू सही ठाउँमा रहेको र आन्दोलनलाई साझा बनाउनुपर्ने धारणा राखेका छन्।
प्रकाशित मिति : 15 January, 2021ओली पक्षकै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनीका शंकर पोखरेल नेतृत्वको सरकार पनि धरमरमा छ ।
प्रकाशित मिति : 15 January, 2021बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : 14 January, 2021प्रचण्डले ‘तपाईंले किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ रु’ भनेर सोधेका थिए ।
प्रकाशित मिति : 14 January, 2021सरकारसँग अनौपचारिक वार्ताको तयारीका बेला वार्ता टोलीकै सदस्य समातिएको विप्लवको पार्टीका एक नेताले बताए ।
प्रकाशित मिति : 14 January, 2021मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रकै विवाद बन्न पुगेको छ ।
प्रकाशित मिति : 13 January, 2021