विगत तीस वर्षको समिक्षा गरौं तर्क कुतर्क नगरौँ : डाक्टर भण्डारी !



गुल्मी अपडेट,माघ ७ गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले संसद विघटनको सम्बन्धमा विगत तीस वर्षको समिक्षा गर्ने र तर्क कुर्तक नगर्ने आग्रह गरेका छन् ।

बुधवार सामाजिक सञ्जाल फेसबुकमा उनले संविधानको रक्षा संसद पुनर्स्थानाबाट हुन्छ या चुनाब ? अहिलेको विवादको निर्णय गर्ने अधिकार संविधानले कस्लाई दिएको छ ? हरेक प्रश्नको जवाफ र समस्याको समाधान पनि छ तर साना साना कचौंरीमा बसेर नेपालीको समस्याको समाधान र मुलुकको रुपान्तरण हुन सक्दछ ? भन्दै प्रश्न समते भण्डारीले गरेका छन् ।

संसद विघटनको विरुद्धमा नेपाली काग्रेसले चरण बद्ध आन्दोलन गरेतापनि नेता भण्डारी भने सुरु देखिनै चुनावको पक्षमा देखिएका छन् । संसद विघनट स्वागतयोग्य भएको बताउदै समेत आएका छन् ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता