स्वास्थ्य
नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयमा अपाङ्गता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका करिब ९० जना विद्यार्थी सहभागी रहेका थिए ।

प्रकाशित मिति : 5 February, 2020
कोरोना भाइरसबाट कसरी बच्ने ?

खासमा कोरोना भाइरसले श्वासप्रश्वास क्रियालाई बढी प्रभाव पार्दछ । कोरोना भाइरस हाच्छ्यु गर्दा, खोक्दा अनि थुक्दा बाहिरने गर्दछ ।

प्रकाशित मिति : 2 February, 2020
मुसिकोट नगरपालिका द्धारा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न, स्थानीय हर्षित।

एकदिने शिविर बाट मुसिकोट नगरपालिकाका विभिन्न वडाका करिव एक सय ३५ जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : 24 January, 2020
सात वर्ष सम्म कुष्ठरोग रोग बाट पिल्सिएका गुल्मीका वृद्धलाई सञ्चारकर्मी द्वारा उद्गार !

समुदायमा लुकेर बसेका कुष्ठरोगी सरकारलाई चुनौतीको विषय बनेका छन् ।

प्रकाशित मिति : 24 November, 2019
गलकोटमा निःशुल्क आँखा शिविर सम्पन्न, करिव ढाइ सय स्थानीयहरु लाभान्वित !

शिविरमा १८ जनामा मोतिया विन्दु, २ जनामा जलविन्दु र १ सय ४० जनामा दृष्टि दोष र अन्यमा सामान्य समस्या रहेको दृष्टि विशेषज्ञ रुद्र बहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : 6 November, 2019
घुम्टे युवा परिवारको आयोजनामा १ दिने निशुल्क आखा शिविर सञ्चालन गरिदै !

आँखा शरिरको अत्यन्तै संवेदनशिल र महत्वपुर्ण अंग भएकोले आँखाका समस्या भएका व्यक्तिहरुलाई लक्षित गरि कात्तिक १९

प्रकाशित मिति : 3 November, 2019
मालिका गाउँपालिकामा निशुल्क आँखा शिविर संचालन !

स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दे गाउँपालिकाले निशुल्क रुपमा आँखाको शिविर राखेको स्वास्थ शाखा प्रमुख वसन्त भुषालले जानकारी दिए ।

प्रकाशित मिति : 2 November, 2019
मदाने गाउँपालिकामा नि ःशुल्क स्वास्थ्य शिविर सप्पन्न ,झन्डै एक हजारले लिए स्वास्थ्य सेवा !

जनताको घरदैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविरको आयोजना गरिएको मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसिले बताए ।

प्रकाशित मिति : 16 September, 2019
अर्घाखाँचीमा भाईरल ज्वरोको प्रकोप, जिल्ला अस्पताल अर्घाखाँचीमा भुइँमा राखेर उपचार !

दैनिक बिरामीको संख्या २०० सम्म बढ्दै जान थालेको र बेड खाली नभएपछि बिरामिलाई व्यवस्थापन गर्न नै हम्मे हम्मे पर्न थालेको तिवारीले बताए ।

प्रकाशित मिति : 9 September, 2019
रगतको अभाव परिपुर्ती गदै गोर्खाली आकस्मिक रक्तदाता समाज !!

रगतको अभाबमा कसैको पनि ज्यान नजाओस् भनेर अभियान थालिएको हो ।

प्रकाशित मिति : 5 September, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता