गुल्मीको सन्दर्भमा शहरी क्षेत्रमा ४ रोपनी र ग्रामीण क्षेत्रमामा १०.६५ आना जग्गा सुकुम्बासीले पाउने छन ।
प्रकाशित मिति : 15 March, 2022चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।
प्रकाशित मिति : 14 March, 2022गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।
प्रकाशित मिति : 12 March, 2022त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।
प्रकाशित मिति : 12 March, 2022उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति : 11 March, 2022गाउँपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत गरी झन्डै चार लाख बराबरका प्रविधि प्रदान गरिएको हो ।
प्रकाशित मिति : 11 March, 2022सांसद गोकर्ण विष्टले मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसी र उपाध्यक्ष सरिता खड्कालाई खरका छानामुक्त गाउँपालिका भएको पत्र हस्तान्तरण गर्नुभयो ।
प्रकाशित मिति : 11 March, 2022युवा उद्यमी कार्यक्रम अन्तर्गत तुराङ बहुप्राविधिक शिक्षालयको सहयोगमा युवाहरुलाई २७ दिनको तालिम दिईने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति : 9 March, 2022आठ दिनको तालिम पछि इस्मा गाउँपालिका वडा नम्वर दुईका ५ जना महिलाले अगरबत्ती,१६ जनाले डलकुसन,५ जनाले ब्युटी पार्लर ,६ जनाले मुढा र एकजनाले ग्यारेज सम्बन्धि सिप सिक्ने बताईएको छ ।
प्रकाशित मिति : 9 March, 2022सोही गाउँपालिकाका युवराज केसीले दुई छोरी जन्माएको भन्दै गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद व्यक्त गरेका छन्।
प्रकाशित मिति : 9 March, 2022