स्थानीय समाचार
शाईन रेसुङ्ग बैंक सिमलटारी द्वारा जनप्रतिनिधिलाई सम्मान सङै शुभकामना प्रदान ।

शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त

प्रकाशित मिति : 16 June, 2022
सुरक्षा निकाय द्वारा तम्घासमा विपद व्यवस्थापन सम्बन्धि कृत्रिम घटनाको अभ्यास (भिडियो सहित)

सम्भावित जोखिमको नियन्त्रण तथा व्यवस्थापन र अन्तर समन्वय देखाउनलाई कृत्रिम घटनाको अभ्यास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले बताए ।

प्रकाशित मिति : 12 June, 2022
गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्तीकरणी गरेको आरोपमा श्रीमान पक्राउ

सागर भण्डारी,गुल्मी गुल्मीमा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा मदाने गाउँपालिका-४ पुरका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : 12 June, 2022
रेसुङ्गा बहुमुखी क्याम्पसको अध्यक्षमा श्रीप्रसाद भलामी

यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।

प्रकाशित मिति : 12 June, 2022
चन्द्रकोट गाउँपालिकाको दोस्रो कार्यपालिका बैठक सम्पन्न प्रबक्तामा खरेल

चन्द्रकोट गाउँपालिकाले स्थानीय सरकारको प्रबक्तामा घनश्याम खरेललाई तोकेको छ ।

प्रकाशित मिति : 12 June, 2022
धुर्कोटमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविरको सुरु

शिविर आगामी असार असार १६ गते सम्म संचालन हुनेछ ।

प्रकाशित मिति : 12 June, 2022
सुरक्षाकर्मीले जेठ २९ गते गुल्मीको चिदिचौरमा आगलागीको डेमोस्टेशन गर्ने !

आउने जेठ २९ गते बिपद्संग सम्बन्धित कृत्रिम घटनाको परिकल्पना गरि अग्रिम अभ्यास गर्ने अर्थात डेमोस्टेशन गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : 10 June, 2022
एमसिसी तथा महँगी विरुद्ध नेकपा गुल्मी द्वारा विरोध प्रर्दशन !

साथै सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि गरिब किसानको ढाड सेक्ने गरेको बताउदै तत्काल मुल्य वृद्धि फिर्ता लिन माग समेत गरे ।

प्रकाशित मिति : 10 June, 2022
शाइन रेसुङ्गा बैंक खैरेनी शाखा द्वारा महायज्ञलाई आर्थिक सहयोग

त्यस्तै खैरेनी शाखामा कार्यरत बैंकका कर्मचारीले व्याक्तिगत रुपमा एकमुष्ट दुई हजार एक सय ५५ आर्थिक सहयोग पनि उपलब्ध गराएका छन ।

प्रकाशित मिति : 9 June, 2022
मालिका गाउँपालिकाले माग्यो नीति,कार्यक्रम तथा बजेट निर्माणको लागि सुझाव

बिहीवार एक सुचना जारी गर्दै गाउँपालिकाले देश भित्र बाहिर रहेका आम बुद्धिजीवी ,कर्मचारी ,व्यवसायी ,पत्रकार तथा गाउँपालिका प्रती शुभेच्छुक राख्ने सम्पुर्ण नागरिकलाई विभिन्न माध्यम बाट आफ्ना अमुल्य सुझाव दिन गाउँपालिकाले

प्रकाशित मिति : 9 June, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता