मालिका गाउँपालिका –५ छापाहिलेमा जन्मिएका भण्डारी बिद्यार्थी राजनीतिबाट माओवादी केन्द्रको राजनीति सुरु गरेका थिए ।
प्रकाशित मिति : 13 September, 2022गुल्मीमा झण्डै ६२ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँच बाहिर रहेका छन् ।
प्रकाशित मिति : 13 September, 2022केही समय यता गुल्मी जिल्ला लगाएत देशैभर डेङ्गुको सङ्क्रमण तिव्र रुपमा फैलिदै गएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम गरिएको स्वास्थ्य शाखा प्रमुख पोख्रेलले बताउनु भयो।
प्रकाशित मिति : 13 September, 2022समाजवादीको शनिबार सदरमुकाम तम्घासमा सम्पन्न बैठकले सर्वसम्मत झाँक्रीलाई संघीय निर्वाचन क्षेत्रको उम्मेदवारका रुपमा सिफारिस गरेको पार्टीका लुम्बिनी प्रदेश कमिटी सदस्य राममल्ल ठकुरीले जानकारी दिए ।
प्रकाशित मिति : 11 September, 2022पालिकाले स्वास्थ्य क्षेत्रमा गरेका गतिविधिको आधारमा मुल्यांकन गर्दा मालिका गाउँपालिका प्रथम,छत्रकोट गाउँपालिका द्वितीय र मुसिकोट नगरपालिका तृतीय भएको स्वास्थ्य कार्यालय गुल्मीका स्वास्थ्य निरिक्षक बोम अर्यालले जानकारी दिए ।
प्रकाशित मिति : 10 September, 2022गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा आज विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका छन ।
प्रकाशित मिति : 10 September, 2022बैठकमा कार्यकर्ताले पार्टीलाई विभिन्न सुझाब दिदै विकास निर्माण तथा अनुदानको बारेमा जिज्ञासा् साथै गुनासा समेत राखेका थिए ।
प्रकाशित मिति : 10 September, 2022५० हजार देखि ५ लाख सम्म वडाले सिफारिस गरेका व्यवसायीक कृषकलाई गाउँपालिका ले सहुलियत ऋण प्रदान गर्न बैंक लाई सिफारिस गर्ने छ ।
प्रकाशित मिति : 10 September, 2022आज बसेको पार्टीको क्षेत्रीय समन्वय समितिको बैठकले प्रतिनिधि सभा सदस्यमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित अन्य दुई जनालाई सिफारिस गरेको जिल्ला संयोजक बुद्धि जिसीले जानकारी दिए ।
प्रकाशित मिति : 9 September, 2022गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा भोलि अर्थात भदौ २५ गते विशेषज्ञ डाक्टरहरुको टोली आउने भएको छ ।
प्रकाशित मिति : 9 September, 2022