समाचार
कोरोनाको जोखिम मोलेर रोजगारीका लागि ६ महिनामा ७२ हजार नेपाली बाहिरिए

स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

प्रकाशित मिति : 18 January, 2021
निर्वाचनको तयारीमा जुट्यो आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।

प्रकाशित मिति : 18 January, 2021
अन्तिम समयसम्म कष्ट गर्दा पनि किन मोदीले समय दिएनन् ?

पूर्व राजदूत भन्छन्, ‘ नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउनसक्छ भन्ने भारतको बुझाइ’

प्रकाशित मिति : 18 January, 2021
पानीजहाज कार्यालयको दशा : कर्मचारी जानै मान्दैनन्

उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् ।

प्रकाशित मिति : 18 January, 2021
आज २०७७ साल माघ ५ गते सोमबार, आजको राशीफल हेर्नुहोस

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 18 January, 2021
सामुदायिक रेडियो पुष्पाञ्जली वामीको चौँथो साधारण सभा सम्पन्न ः अध्यक्षमा दिनेश खाति चयन

मुसिकोट नगरपालिकामा रेडियो जस्तै अन्य संस्थागत विकासले विकासको आयाम थपिएको उहाँको भनाई थियो । रेडियोका लागि आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न नगरपालिका तैयार रहेको सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : 17 January, 2021
बिचारको राजनिति गर्ने नसकेपछि ओली समुह केन्द्रीय सदस्य बाड्न तर्फ लाग्योः नेता हिरा एसि(अन्तर्वार्ता)

माघ ४ गुल्मी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला नेता तथा अधिवक्ता हिरा एसिले ओली समुहमा बिचारको राजनिति नभएको आरोप लगाएका छन् । सामुदायिक रेडियो स्काइ र रेडियो पुष्पाञ्जली बाट

प्रकाशित मिति : 17 January, 2021
गुल्मीमा मृत फेला परेका पुरुषको छातिमा भरुवा बन्दुकमा लाग्ने चार वटा छर्रा हानेको पुष्टि !

घटना रहस्यमय देखिएपछि प्रहरीले अनुसन्धानलाई कडा बनाएको थियो ।

प्रकाशित मिति : 17 January, 2021
रोयल सगरमाथलाई ६ विकेटले स्तब्ध पार्दै पुलचोक क्रिकेट लिगको उपाधि एडिफाई मिलनचोकलाई

फाइनल खेलमा रोयल सगरमाथलाई ६ विकेटले स्तब्ध पार्दै उपाधिमा कब्जा जमाएको हो ।

प्रकाशित मिति : 17 January, 2021
अज्ञात समुहले बाख्रा फर्ममा आगजनी गर्दा लाखौं क्षति ब्यहोरेका शाहलाई काँग्रेसको एक लाख सहयोग

वडा अध्यक्ष तथा सौभाग्य शाहका बाबु किरण शाहले राजनितिक कारण नभई अन्य कारणले षडयन्त्र पुर्वक बाख्रा फर्ममा पेट्रोल छर्किएर आगजनी गरेको बताउदै आएका छन् ।

प्रकाशित मिति : 17 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता