समाचार
वामदेव गौतम भन्छन् :ओली र प्रचण्डलाई मिलाउने तागत म संग छ

त्यो दुई वर्षमा दुवै समूहलाई म ल्याउँछु। केपी ओली कहिल्यै एकताको पक्षमा हुनुहुन्नथ्यो।

प्रकाशित मिति : 28 January, 2021
मुलुक फेरि अँध्यारो सुरुङतर्फ उन्मुख

दोस्रो संविधानसभाले कठिन परिस्थितिमा २०७२ असोज ३ गते संविधान जारी ग¥यो ।

प्रकाशित मिति : 28 January, 2021
कक्षा १२ को परीक्षा ः ३० पूर्णाङ्कमा, ६० नम्बर दिइयो !

शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरुले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् । ।’

प्रकाशित मिति : 28 January, 2021
ललिता निवास प्रकरणः एकै प्रकृतिका मुद्दामा एउटै ऐनमा टेकेर कसैलाई धरौटी ,कसैलाई थुनामा

एउटै ऐनमा टेकेर कसैलाई धरौटी त कसैलाई धरौटी नै नतोकी थुनामा पठाउने काम राम्रो होइन यसले न्याय प्रक्रियामा नै विभेद भएको देखिन्छ ।

प्रकाशित मिति : 28 January, 2021
आज २०७७ साल माघ १५ गते बिहिबार, आजको राशीफल

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 28 January, 2021
नेपाल पत्रकार महासंघ गुल्मीको नवौ वार्षिक साधारण सभा सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका अध्यक्ष नवराज भुसालले कार्यक्रममा सहभागि हुने पत्रकारहरुलाई धन्यवाद ज्ञपान गर्नुभयो ।

प्रकाशित मिति : 27 January, 2021
भगवती युवाक्लब धुर्कोट द्वारा अक्षय कोषको स्थापना

कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने समाजसेवी भरत खत्री, पितम जि सि, रोशन खड्कालाई क्लबले धन्यवाद ज्ञापन गरेको छ ।

प्रकाशित मिति : 24 January, 2021
मालिका गाउँपालिकाका १८५० जना किशोरीले आइरन चक्की खाना सुरु गरे

ति सबै किशोरीहरुलाई माघ , फागुन र चैत सम्म हप्ताको एक वटा क्यासुलको दरले आइरन चक्की खुवाउने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : 24 January, 2021
परराष्ट्र मन्त्री ज्ञवाली द्धारा गुल्मीमा १५ शैयाको अस्पताल शिलान्यस

उक्त स्वास्थ्य संस्थाको लागी चन्द्रकोट गाउँपालिकाको पहलमा नि : शुल्क जग्गा उपलब्ध गराइएको थियो ।

प्रकाशित मिति : 24 January, 2021
विप्लवको चेतावनी : घमिरको वडा कार्यालय तोडफोड गर्नेलाई छिटो कारबाही होस् !

माघ १० गुल्मी । पछिल्लो समय गुल्मीको मालिका गाउँपालिकामा घटेका घटना प्रती विप्लव नेतृत्वको नेकपाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन

प्रकाशित मिति : 23 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता