नेकपा ओली समुहले तोक्यो गुल्मीमा संयोजक,सहसंयोजक र सचिव



माघ १५ ।
फुट नजिक पुगेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको ओली समुहले गुल्मीमा पदीय जिम्मेवारी बाडफाड गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)प्रदेश कमिटीको पाँचौ बैठकबाट गुल्मी जिल्लामा मधुकृष्ण पन्त संयोजक , बालसिंह काउछा सहसंयोजक र सचिवमा धर्म बिकले जिम्मेवारी पाएको नेकपा ओली समुहले जनाएको छ ।

ओली समुहको संयोजक पाएका नेता पन्त नेकपाका जिल्ला अध्यक्ष हुन ।
ओली समुहले पदीय जिम्मेवारी बाडफाड गरेता पनि प्रचण्ड माधव समुहले अहिले सम्म जिल्लामा कुनै जिम्मेवारी तोकेको छैन ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता