तत्काल उपचार शुरु नगरिए आँखाको ज्योति गुम्न सक्ने चिकित्सकहरु बताउँछन् ।
प्रकाशित मिति : 17 September, 2021घर नजिकै डेरी सञ्चालन भए पछि घर उत्पादन भएको दुध बेची नुन तेल किनेर गुजारा चलाउने सपना देखेका दलितहरु निराश भएका छन् ।
प्रकाशित मिति : 15 September, 2021कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले अन्य पालिकाको तुलनामा मुसिकोट नगरपालिकाको स्वास्थ्य क्षेत्रको प्रगति उल्लेखनिय रहेको बताउनुभएको थियो ।
प्रकाशित मिति : 13 September, 2021आर्थीक वर्ष २०७७/७८ मा सञ्चालीत योजनाको प्रगतीको विषयमा समिक्षा गरिएको स्वास्थ्य सह-संयोजक हरी भण्डारीले बताए ।
प्रकाशित मिति : 13 September, 2021कुटपिट बाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति : 13 September, 2021संस्थाले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजसँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति : 13 September, 2021बिरामीको उपस्थितमा मात्रै रेफर गर्ने नगर्ने निर्णय सर्वाधिकार चिकित्सक तथा स्वास्थ्य कर्मीको हातमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : 12 September, 2021यो संगै गुल्मीमा कोरोना सकृय संक्रमित संख्या ३ सय ३६ पुगेको छ।
प्रकाशित मिति : 11 September, 2021दुर्घटना न्यूनिकरण गर्न थप सचेतना मुलक कार्यक्रमलाई सक्रियताका साथ अगाडी बढाइने जिल्ला ट्रार्फिक कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए ।
प्रकाशित मिति : 11 September, 2021यसरी स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरुमा लागु गर्दा विद्यार्थीहरुले पालिकाको बारेमा बिस्तृत रुपमा जान्ने मौका समेत प्रदान हुने गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : 11 September, 2021