Author: Gulmi Update

नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औं महाधिवेशनको तयारी बैठक सम्पन्न

नेपाली काँग्रेस धुर्कोट गाउँपालिकाको १४ औ महाधिवेशनको तयारी बैठक सम्पन्न भएको छ ।

प्रकाशित मिति : 4 October, 2021
तम्घास बजार बिहानमा ठूला सवारी साधन सञ्चालन गर्न नपाइने !

सवारीको चाप व्यवस्थापन गर्न रेसुङ्गा नगरपालिकाका नगरप्रहरी पनि खटाउने, सवारीमा भाडादर देखिने गरेर टाँस्ने र सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : 4 October, 2021
हाडहाडेमा माओवादी केन्द्रको दोस्रो अधिवेशन सम्पन्न

त्यस्तै बिशेष अतिथि नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सदस्य एवम धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल आफ्नो भनाई राख्दै माओवादी पाटी जनता सगै रहेको र जनताको सेवा गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : 1 October, 2021
धुर्कोटमा बजार अनुगमन, २७ हजार बराबरको अखाद्य बस्तु नष्ट

बजार अनुगमनको क्रममा ८१ हजार १४० रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको छ ।

प्रकाशित मिति : 30 September, 2021
इस्मामा चट्याङ लागेर ९ जना घाइते !

घाइतेमध्ये ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको र ३ जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तम्घासमा ल्याइँदै गरिएको छ।

प्रकाशित मिति : 29 September, 2021
गुल्मीमा चितुवाको छालासहित २ जना पक्राउ !

पक्राउ परेका २ जनालाई आवश्यक कार्बाहीको लागी सब-डिभिजन बन कार्यालय रिडीसँग आवश्यक समन्वय भइरहेको छ ।

प्रकाशित मिति : 29 September, 2021
उज्यालो कृषक समुह मालिका-८ मरभुङ्ग द्धारा सामाजिक लेखापरीक्षण

एक सय १२ रोपनी जग्गामा त्यहाँका १२ किसानले सामुहिक रुपमा कृषी खेती गर्दे आएको स्थानीय पिताम्वर घिमिरेले बताए ।

प्रकाशित मिति : 24 September, 2021
गुल्मीमा एम्बुलेन्स चालक माथि निर्घात कुटपिट !

बिरामी घरमा लैजान स्वास्थ्यचौकी आउँदा बाटोमै कार्यालय नजिकै आफुलाई कुटपीट भएको पीडत दान बहादुर पाण्डेयले बताए। ।

प्रकाशित मिति : 24 September, 2021
धुर्कोट वस्तुमा माओवादी केन्द्रको नयाँ कमिटी गठन

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य एवम् धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले गाउँपालिकाले गरेका जनपक्षिय कामको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : 19 September, 2021
नेकपा (एस) को गुल्मी ईन्चार्जमा थापा र अध्यक्षमा महत नियुक्त

जिल्लामा केही सिनियर नेता बाट धोका भएपनि युवा पुस्ताले त्यसको परिपुर्ती गर्ने बताए ।

प्रकाशित मिति : 17 September, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता