नेपाली काङ्ग्रेस गुल्मीका सभापति पन्थीले आफूहरूको आठौं जिल्ला अधिवेशन पछि हरेक दृष्टिकोणले काङ्ग्रेसलाई प्रविधिमैत्री बनाउन लागिरहेको बताए ।
प्रकाशित मिति : 13 January, 2022सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति : 13 January, 2022सोही मदरसामा खासगरी मुस्लिम समुदायका विद्यार्थीले अध्ययन गर्छन् ।
प्रकाशित मिति : 11 January, 2022अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले प्रदेश कार्यसमितिले जिम्मेवारीपूर्वक संगठन निर्माण गरेमा काङ्ग्रेस बलियो बन्ने बताए ।
प्रकाशित मिति : 10 January, 2022प्रदेश सभा सदस्यको मतभार प्रतिव्यक्ति ४८ र जिल्ला समन्वय समिति र स्थानीय पालिकाका प्रमुख-उपप्रमुखको मतभार प्रतिव्यक्ति १८ रहेको छ ।
प्रकाशित मिति : 9 January, 2022२०७० सालमा स्थापना भएको महिला सहकारी संस्थामा हाल ५ सय २२ जना शेयर सदस्य आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022गुल्मी उद्योग बाणिज्य संघमा चार सय ५२ जना व्यापारीहरू आवद्ध रहेका छन् ।
प्रकाशित मिति : 9 January, 2022मुलुक संघीयतामा प्रवेश गरे सँगै नेपाली कांग्रेसको विधानले यति बेला सबै नेतै नेता भएका छौं ।
प्रकाशित मिति : 8 January, 2022निजामती कर्मचारी युनियन गुल्मीको निर्वाचनका लागि युनियनसँग आबद्ध ४ सय ८ जनाले मतदान गर्न पाउने छन् ।
प्रकाशित मिति : 8 January, 2022गोकर्ण विष्टको आराेप, 'माओवादी अस्थिर र एकीकृत समाजवादी पदका लागि खोलिएको पार्टी'
प्रकाशित मिति : 7 January, 2022