Author: Gulmi Update

जन्म दिनको अवसरमा विद्यालयलाई १० हजार सहयोग

श्रीमती र छोराको जन्मदिनको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गरेका हुन ।

प्रकाशित मिति : 10 December, 2024
थानपती निमावीको अभियान : पुर्व विद्यार्थी माया पौडेल द्वारा ११ हजार सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएको भन्दै उनले सबैलाई सहयोग गर्न आह्वान समेत उनको रहेको छ ।

प्रकाशित मिति : 9 December, 2024
थानपती निमावीको अभियान :पुर्व शिक्षिका बिमला अर्याल द्वारा ५ हजार पाँच सय ५५ सहयोग

विद्यालयले राम्रो योजनाका साथ महान लक्ष्य लिएर अभियान चलाएकोमा अर्यालले खुसी समेत व्यक्त गरिन ।

प्रकाशित मिति : 1 December, 2024
मतगणनामा विवाद भएपछि तम्घास ल्याईयो मदानेको पृथ्वी माविका मतपत्र

विद्यालयमा राजनीति पार्टीको स्वार्थ नमिल्दा सहमति हुन नसकेपछि यसरी निर्वाचन हुन पुगेको हो ।

प्रकाशित मिति : 5 July, 2024
धुर्कोटको पिपलधारामा पुग्यो ` एक घर एक धारा ´ खानेपानी

यो संगै पिलधाराका तीन सय ९६ घरधुरीमा घरमै खानेपानी पुगेको वास संयोजक छविलाल विश्वकर्माले बताए ।

प्रकाशित मिति : 30 May, 2024
मालिकाको विकट गाउँ ह्वाङ्दीमा पहिलो पटक दन्त शिविरको आयोजना हुने

विशेषज्ञ डाक्टरहरुले दन्त सहित मुख ,स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गर्ने छन् ।

प्रकाशित मिति : 6 May, 2024
जन्म दिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

मालिका गाउँपालिका -८ का  युवा जगत पौडेलले आफ्नो जन्म दिनको अवसर पारेर जेहेन्दार तथा लगनशील विद्यार्थीलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गरेका छन् ।

प्रकाशित मिति : 30 April, 2024
भारतीय सेनामा कार्यरत लम्सालले दिए जन्म दिनको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री उपहार

उनले आफ्नो जन्म दिनको अवसरमा स्थानीय  थानपति निम्न माद्यामिक विद्यालयका दुई जना जेहेन्दार तथा लगनशील विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका हुन ।

प्रकाशित मिति : 30 April, 2024
ललितपुर महानगरपालिकाले दियो मालिका गाउँपालिकालाई ३५ लाख सहयोग

दुई स्थानीय तह बिच भगेनी सम्बन्ध स्थापन भएपछि मालिका गाउँपालिकालाई ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : 1 February, 2024
काङ्ग्रेस महामन्त्री थापा, गुल्मीको रेसुङ्गा दर्शनमा

रेसुङ्गा नगरपालिकाको जाउ हिड रेसुङ्गा अभियानको टिसर्टमा सजिएर त्यस पालिकाका मेयर तथा सो पार्टिका गुल्मी जिल्ला सभापति खिलद्ध्वज पन्थी सहितका नेताहरु रेसुङ्गा दर्शनमा पुगेका हुन ।

प्रकाशित मिति : 25 November, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता