थापाको मागलाई महिलाले समेत समर्थन गर्दै ताली पिटेका थिए ।
प्रकाशित मिति : 3 March, 2023विद्यालयमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने प्रधानाध्यपक मरासीनीले बताउनुभयो ।
प्रकाशित मिति : 3 March, 2023मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए ।
प्रकाशित मिति : 28 February, 2023३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।
प्रकाशित मिति : 25 February, 2023साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।
प्रकाशित मिति : 25 February, 2023कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।
प्रकाशित मिति : 24 February, 2023साथै मन्दिर निर्माण कार्यमा सबैलाई सहयोग गर्न समेत पुर्व विद्यार्थी मञ्चले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : 23 February, 2023त्यस्तै सम्मेलनले प्रगतिशित जनस्वास्थ्य महासंघको समेत गठन गरेको छ ।
प्रकाशित मिति : 22 February, 2023जिल्लाको ५८८ हेक्टरमा सुन्तला खेती गरिएकामा ६ हजार ८३८ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले बताउनु भयो ।
प्रकाशित मिति : 20 February, 2023कुल एक सय अंकमा ७६.०१ अंक ल्याउदैँ मदाने जिल्लामै प्रथम एवम् देशभरका ४६० गाउँपालिकामध्ये छैठौ स्थानमा परेको छ ।
प्रकाशित मिति : 18 February, 2023