Author: DB Khadka

चन्द्रकोट बहुमुखी क्याम्पसलाई सहयोग गर्ने दानवीरहरुको शालिक अनावरण !

चन्द्रकोट गाउँपालिकाको एक क्याम्पसले आर्थिक सहयोग प्रदान गर्न दानविरहरुको अर्धकदको शालिक अनावरण गरेको छ ।

प्रकाशित मिति : 14 March, 2022
बैंक बाट बिना ब्याज ऋण लिएर उद्यम गर्न चाहाने मालिकाका किसानलाई प्रशिक्षण !

गाउँपालिकाले लिएको यो कार्यक्रम बाट गएको वर्षमा मात्रै सात जना युवाले ऋण लिएर व्यवसाय सुरे गरेको उल्लेख गरे ।

प्रकाशित मिति : 12 March, 2022
व्यवसायी सिप सिकेका अर्जै र छापका स्थानीयलाई प्रविधि हस्तान्तरण

गाउँपालिकाको ६० प्रतिशत र स्थानीयको ४० प्रतिशत गरी झन्डै चार लाख बराबरका प्रविधि प्रदान गरिएको हो ।

प्रकाशित मिति : 11 March, 2022
मुसिकोटका २० जना युवाहरुलाई विद्युत वाईरिङ सम्बन्धी नि: शुल्क तालिम

युवा उद्यमी कार्यक्रम अन्तर्गत तुराङ बहुप्राविधिक शिक्षालयको सहयोगमा युवाहरुलाई २७ दिनको तालिम दिईने मुसिकोट नगरपालिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : 9 March, 2022
इस्मा गाउँपालिकाका महिलाहरुलाई व्यवसायी सचेतना सम्बन्धि ८ दिने तालिम प्रदान

आठ दिनको तालिम पछि इस्मा गाउँपालिका वडा नम्वर दुईका ५ जना महिलाले अगरबत्ती,१६ जनाले डलकुसन,५ जनाले ब्युटी पार्लर ,६ जनाले मुढा र एकजनाले ग्यारेज सम्बन्धि सिप सिक्ने बताईएको छ ।

प्रकाशित मिति : 9 March, 2022
चैत २५ देखी बैशाख ४ गते सम्म चौथो गुल्मी महोत्सव हुने !

राजनीतिक कारणले जिल्लाका व्यवसायीहरु दुइ धारमा देखिएको भन्दै यस महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने र व्यवसायीहरु सबै एकै ठाउँमा छन भन्ने संदेश समेत दिने वाणिज्य संघले जनाएको छ ।

प्रकाशित मिति : 8 March, 2022
एमसीसीको विपक्षमा मतदान गर्न संसदलाई चेतावनी सहित गुल्मीका ६ राजनीतिक दलको अपिल !

साथै गुल्मेली जनसमुदायहरुलाई एमसीसीको विरुद्ध संघर्षमा उत्रनको लागी अपिल गर्दछौं ।

प्रकाशित मिति : 23 February, 2022
स्थानीय सरकारको साथ पाउँदा किसानले आफ्नो जीवन शैलीनै फेरे !

गुल्मीको मालिका गाउँपालिका-६ फुलबारीका किसानको हिजो आज दैनिकी फेरिएको छ ।

प्रकाशित मिति : 15 February, 2022
धुर्कोटको ठुल्दिममा झण्डै चार करोडको पक्की पुल शिलान्यास !

उक्त पुलको ४५ मिटर लम्बाई र ८ मिटर चौडाई रहेको छ ।

प्रकाशित मिति : 13 February, 2022
धुर्कोटमा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

ब्याडमिन्टन खेल र खेलाडीको बृहत्तर विकासका लागी धुर्कोट गाउँपालिकाले जिल्लामै पहिलो पटक ६० लाखको लगानीम ब्याडमिन्टन कभर्डहलको निर्माण गरेको छ ।

प्रकाशित मिति : 29 January, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता