माओबादी केन्द्र लुम्विनी सम्पर्क समिति काठमाडौले गर्‍यो गुल्मी बाट उम्मेद्वार सिफारिस



कमल राज पुरी -काठमाडौ। 
आगामी मङ्सिर -४ गते हुन गइरहेको निर्वाचनका लागि लुम्विनी प्रदेश सम्पर्क समिति काठमाडौले उम्मेदवारहरु सिफारिस गरेको छ ।
दुइवटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा सँघिय तर्फ क्षेत्र नम्बर १ बाट तुल्सिराम भण्डारी (शँकर ) प्रदेश तर्फ ‘क ‘ बाट राम प्रसाद ढकाल र ‘ख’ बाट धुर्व वराल समानुपातिक तर्फ शान्ता भण्डारी र नुर भण्डारी त्यसै गरि सँघिय क्षेत्र नम्बर २ बाट भिमकान्त भण्डारी प्रदेश ‘क’ बाट शिव खड्का ,प्रदेश ‘ख’ बाट अशोक खड्का समानुपातिक तर्फ रितु केसी र हरि भण्डारी सिफारिस गरेको नेकपा माओबादी केन्द्र लुम्विनी प्रदेश सम्पर्क सम्वन्य समिति काठमाडौका सदस्य अशोक खड्काले गुल्मी अपडेटलाई बताए ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता