यस अघि २०७६ असार २५ गते देखि शनिवारसम्म राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा सञ्चालक समिति क्रियाशिल थियो ।
प्रकाशित मिति : 12 June, 2022साथै सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरि गरिब किसानको ढाड सेक्ने गरेको बताउदै तत्काल मुल्य वृद्धि फिर्ता लिन माग समेत गरे ।
प्रकाशित मिति : 10 June, 2022उक्त एक्साभेटर भिरबाट झण्डै पाँच सय मिटर तल खसेको थियो ।
प्रकाशित मिति : 10 June, 2022जेठ २६ गुल्मी । गुल्मीमा मोटरबाटो सोर्ने क्रममा पल्टिएको ढुङ्गाले लागेर विद्यालय जान लागेका एक जना विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका ३ मा स्थानीय मैदान ठुलापोखराको ग्राभेल
प्रकाशित मिति : 9 June, 2022बुधबार पत्रकार सम्मेलन गरी प्रवक्ता राम्जी पन्थीले कार्यपालिका बैठकको निर्णयहरु सार्वजनिक गर्दै नगरभित्रका नागरिकको लागि आँखाको शल्यक्रिया निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रकाशित मिति : 9 June, 2022छोरीको पास्नीको अवसरमा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ
प्रकाशित मिति : 7 June, 2022गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारकाे मृत्यु भएको छ ।
प्रकाशित मिति : 7 June, 2022पृथ्वीको संरक्षण ः दिगो प्रकृतिमैत्री जीवन यापन’ भन्ने नाराका साथ वालउद्यान पार्कमा तेजपत्ता, रिठा, चाँप, कलक, देवदार धुपीलगायतका झण्डै १०० विरुवा रोपिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना
प्रकाशित मिति : 5 June, 2022गुल्मीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : 4 June, 2022जिल्ला विकास तथा शिक्षा समन्वय इकाईका प्रमुख लोकनाथ मरासिनीले पनि विद्यार्थीका माग समसामयिक रहेको बताउदै सम्बन्धित निकायलाई थप सचेत बनाउने प्रतिक्रिया दिएका छन ।
प्रकाशित मिति : 3 June, 2022