
स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेका पालिका अध्यक्ष रामप्रसाद पाण्डेयले एकपछि अर्को जनमुखी निर्णय गर्दैआएका छन् ।
प्रकाशित मिति : 27 September, 2022
रुरुक्षेत्र गाउँपालिका–१ रिडीकै सीमा ज्ञवालीले पनि यही असौज ७ गते स्वास्थ्य शिविरमा गइन् र उपचार गराइन् ।
प्रकाशित मिति : 26 September, 2022
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिका ३ का वडा अध्यक्ष शंकर रायमाझीले उक्त कोशेली घर बाट दिगो रुपमा मुसिकोट २,३,४ का सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनु भयो।
प्रकाशित मिति : 26 September, 2022
जिल्लाको धुर्कोट गाउँपालिकामा सम्पन्न आठौं जिल्ला सम्मेलनले चन्द्रकोट गाउँपालिका निवासी गौतमलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
प्रकाशित मिति : 25 September, 2022
सिक्षकहरुको हकहित र शैक्षिक बिकासमा माओबादी पार्टिले मात्रै नेतृत्व दायी भुमिका खेलेको उनको कथन थियो ।
प्रकाशित मिति : 24 September, 2022
गुल्मीको इस्मा गाउँपालिकाले अभियानको रुपमा बजार अनुगमन सुरु गरेको छ ।
प्रकाशित मिति : 24 September, 2022
शिविर आज देखि आश्विन ९ गते सम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।
प्रकाशित मिति : 23 September, 2022
नवनिर्मित स्वास्थ्य चौकीको भवनबाट आधारभूत स्वास्थ्य सेवाअन्तरगतका सेवाहरु एवम् प्रसुती सेवा पनि उपलब्ध हुनेछ ।
प्रकाशित मिति : 23 September, 2022
चन्द्रकोट गाउँपालिकाले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
प्रकाशित मिति : 22 September, 2022
सोही टोलीको नेतृत्व गरिरहेका पर्यटन विकास परिषदका कार्यकारी निर्देशक रामु जोसी सहितको टोली बुधवार मन्त्री चौधरीलाई अध्यान प्रतिवेदन पेश गर्न पुगेको थियो ।
प्रकाशित मिति : 21 September, 2022