आँखा अप्रेसन शिबिर सन्चालन, बिपन्न गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग,गर्भवती महिलाको लागि भिडियो एक्सरे सेवा, जेष्ठ नागरिकहरुको लागि सुगर जाँच तथा स्वास्थ परिक्षण मासिक रुपमा सन्चालन गर्न आबश्यक बजेट ब्याबस्था
प्रकाशित मिति : 24 June, 2022धुर्कोट गाउँपालिका–४ , जैसीथोकस्थित पञ्चायन माध्यमिक विद्यालयका शिक्षक खिमहाहदुर महतलाई वस्तु प्रहरी चौकीका प्रहरीहरू बोलाएर मापसे जाँच गराइएको हो ।
प्रकाशित मिति : 20 June, 2022माईतीले दिएको बासमा जेनतेन निमेक गरेर जिविको गुजार्ने पुतलीकोे ३ महिना अगाडी खाना पकाउने क्रममा खुट्टा जल्यो ।
प्रकाशित मिति : 20 June, 2022आफ्नै घरको बिजुलीको प्लगमा होल्डर सहितको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते
प्रकाशित मिति : 18 June, 2022गुल्मीमा एक विद्यालयका एकैपटक ३५ जना विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ ।
प्रकाशित मिति : 16 June, 2022शनिबार जिल्ला सदरमुकाम तम्घासमा नेपाल तेक्वान्दो संघ गुल्मीको आयोजनामा ३ महिने किशोरी आत्मारक्षा तालिमको उद्धघाटन गरिएको हो ।
प्रकाशित मिति : 28 May, 2022मालिका गाउँपालिका ६ अर्जैमा रहेको अर्जै स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सुविधा सुरु भएको छ ।
प्रकाशित मिति : 5 April, 2022गुल्मी अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेयले प्लाण्ट स्थापनामा सहयोग गर्ने संस्था र अस्पतालका पुराना एवं बिषयगत शाखा प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई सम्मान गरिएको बताए ।
प्रकाशित मिति : 31 March, 2022प्लान्ट सञ्चालनमा आएको केहि महिना भएपनि बिधिवत रुपमा उद्घाटन गरिएको हो ।
प्रकाशित मिति : 31 March, 2022ओठ तथा तालु फाटेका मालिका गाउँपालिकाका ६ जनाले पाउने भए निः शुल्क उपचार
प्रकाशित मिति : 24 March, 2022