स्थानीय समाचार
मालिका गाउँपालिकामा सोमबार १३ जनामा कोरोना संक्रमण पुष्टि !

१० जेठ, गुल्मी । गुल्मीको मालिका गाउँपालिकामा सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवा प्रयोगशाला रुपन्देही र सदरमुकाम तम्घास स्थित कोभिड-१९ प्रयोगशालामा गरिएको परिक्षणमा गाउँपालिकाका १३

प्रकाशित मिति : 24 May, 2021
गुल्मीमा काेराेनामुक्त हुने दर बढ्दै, आज मात्र १ सय २१ जना संक्रमणमुक्त

गोकर्ण पाण्डे ९ जेठ, गुल्मी । गुल्मीमा काेराेना संक्रमणबाट निकाे हुनेकाे संख्या बढ्दै गएकाे छ। पछिल्लो २४ घण्टामा १ सय २१ जना काेराेना संक्रमण मुक्त भएका छन् । गुल्मीमा अहिलेसम्म

प्रकाशित मिति : 23 May, 2021
इस्मा गाउँपालिका द्वारा २०७८ सालको भित्तेपात्रो विमोचन

सोमबार एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्ट,उपाध्यक्ष बिमला खत्री ,प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले संयुक्त रुपमा भितेपात्रोको विमोचन गरेका हुन ।

प्रकाशित मिति : 26 April, 2021
कार्यालयमै झुण्डिएको अवस्थामा फेला परे जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी

७ बैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगीले आफ्नै कार्यालयमा आत्महत्या गरेका छन् । रेसुङ्गा नगरपालिका १० का ४४ वर्षीय गोबिन्द प्रसाद पाण्डे मंगलबार बिहान कार्यालयको पङखाको हुकमा झुन्डिएको

प्रकाशित मिति : 20 April, 2021
इस्मामा बाख्रा उद्यम परियोजनाको अनुगमन

इस्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष विमला खत्रीको संयोजकत्वमा  अनुगमन गरिएको हो ।

प्रकाशित मिति : 9 April, 2021
गुल्मीमा जंगलमा लागेको आगोले लियो ९ वर्षीया सङ्गिताको ज्यान

२० चैत, गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्लाकी ९ वर्षीया सङ्गिता परियारको आगलागीमा परेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय

प्रकाशित मिति : 2 April, 2021
एमाले जिल्ला नेताबाट अक्षरारम्भ गराउने गुरुलाई सम्मान

१५ चैत, गुल्मी । नेकपा एमाले गुल्मीका नेता नरेश कुमार भण्डारीले आफुलाई अक्षरारम्भ गराउने गुरुलाई आज एक कार्यक्रमका बिच सम्मान गरेका छन् । धुर्कोट गाउँपालिका-५ हटिया स्थित हिमालय आधारभुत विद्यालयको

प्रकाशित मिति : 28 March, 2021
५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै करूणा बनिन् ‘मालिका लोकतारा २०७७’

१५ चैत, गुल्मी । मालिका गाउँपालिका ३ ह्वाङ्दीकी करुणा बुढा मगर यस वर्षको मालिका लोकतारा बन्न सफल भएकी छन् । शनिबार भएको फाइनल अडिशनमा आफ्ना ५३ जना प्रतिस्पर्धीलाई पछि पार्दै

प्रकाशित मिति : 28 March, 2021
छापहिले माविद्वारा खाजा खर्च जोगाएर उपचारबाट बञ्चित भएकी किशोरीलाई आर्थिक सहयोग

१३ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका -५ स्थित छापहिले माद्यामिक विद्यालयले आर्थिक अभावका कारण उपचारबाट बञ्चित भएकी एक किशोरीलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकै वडा नम्बर ४ अर्खबाङकी

प्रकाशित मिति : 26 March, 2021
मालिका गाउँपालिकामा सडक नाटक- ‘नगरौँ बिहेको कुरा, नपुग्दै २० वर्ष पुरा’

२ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले २० वर्षपछि गाउँपालिकाको परिकल्पना गर्दै तीन वर्ष भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने अभियानलाई तीव्रता दिएको छ । अभियानलाई सफल पार्न गठित मालिका

प्रकाशित मिति : 15 March, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता