स्थानीय समाचार
इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौड्यालको बिदाई !

गुल्मीको इस्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौड्यालको आज एक कार्यक्रमका बिच बिदाई गरिएको छ ।

प्रकाशित मिति : 9 April, 2023
धुर्कोट र भरतपुर महानरपालिकाबीच भगिनी सम्बन्ध स्थापना

शनिबार धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र भरतपुर महानरपालिकाका प्रमुख रेनु दाहालले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध स्थापना गरेका हुन् ।

प्रकाशित मिति : 8 April, 2023
विश्व स्वास्थ्य दिवस: माझी वस्तीमा अण्डा र फलफूल वितरण

गुल्मीको सत्यवती गाउँपालिकाले ६५ औं विश्व स्वास्थ्य दिवसको अवसरमा माझी वस्तिमा फलफूल र अण्डा वितरण गरेको छ ।

प्रकाशित मिति : 7 April, 2023
इस्माको बुल्ममा ,बुल्म सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

सोही ठाउँका गोपाल कुमाल पनि घरनजिकै स्वास्थ्य इकाई स्थापना भएकोमा खुसी हुनुहुन्छ ।

प्रकाशित मिति : 7 April, 2023
छड्के मिडिया प्रालिद्धारा २०८० सालको भित्तेपात्रो बिमोचन

कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 7 April, 2023
गुल्मीमा घरमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु !

घटना बारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रकाशित मिति : 7 April, 2023
रेसुङ्गाद्धारा क्रिकेट खेलाडी अर्जुनलाई नगद ३० हजार सहित सम्मान

छत्रकोट गाउँपालिका वडानम्बर–५ खर्जाङमा जन्मेका कुमालले हालै युएईमा सम्पन्न भएको आइसीसी यू–१९ पुरुष विश्वकप छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : 6 April, 2023
नव प्रगतिशिल युवा क्लवद्धारा नयाँ वर्षको भित्तपात्रो विमोचन

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पालिका अध्यक्ष पाण्डेयले यस क्लव छत्रकोटको मात्र नभएर जिल्लाकै एक अब्बल क्लव भएकोमा प्रशंसा गर्नुभयो ।

प्रकाशित मिति : 5 April, 2023
गुल्मीदरबारको दाेस्राे चाैमासिक समिक्षा: यस्तो छ प्रगति विवरण

दाेस्राे चाैमासिक समिक्षा गाउँपालिका अध्यक्ष थापा, उपाध्यक्ष तारा थापा ढेंगा, प्रमुख प्रशासकीय अधिकृत पाण्डे, वडाध्यक्षहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, कर्मचारी र सराेकारवालाहरुकाे सहभागितामा गरिएको थियो ।

प्रकाशित मिति : 5 April, 2023
इस्मा गाउँपालिकाले एकल पुरुषलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता दिने

पालिकाले वार्षिक निति तथा कार्यक्रम बमोजिम एक पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : 4 April, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता