नेपाल पत्रकार महासघं गुल्मीको अक्सिजन अभियानमा नेपाली सेनाले पनि हातेमालो गरेको छ ।
प्रकाशित मिति : 10 June, 2021घटनाको थप अनुसन्धानको जिल्लाको टोली घटना स्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
प्रकाशित मिति : 10 June, 2021दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।
प्रकाशित मिति : 8 June, 2021यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको ज्यान गएको छ।
प्रकाशित मिति : 7 June, 2021गुल्मीमा क्रिटिकल केयर र डाँफे फाउन्डेसनले ५ स्थानीय तह र गुल्मी अस्पताललाई अक्सिजन कन्सनटेटर मेसिन प्रदान गरेको छ ।
प्रकाशित मिति : 7 June, 2021संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८अन्तरगत कारवाही गर्ने प्रशासनले चेतावनी समेत दिएको छ ।
प्रकाशित मिति : 6 June, 2021गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : 5 June, 2021त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण १ जनाको ज्यान गएको छ।
प्रकाशित मिति : 4 June, 2021यस्तै पछिल्लो २४ घण्टामा ज्यान गुमाउने को संख्या शुन्य रहेको छ ।
प्रकाशित मिति : 3 June, 2021गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति : 2 June, 2021