समाचार
गुल्मीमा अध्यक्ष र उपाध्यक्ष पदमा तीन महिलाको स्वतन्त्र उम्मेदवारी !

संविधानले अध्यक्ष वा उपाध्यक्ष पदमा एक जना महिलाको सहभागी अनिवार्य गरेतापनि दलिय गठबन्धन तथा दलहरूको चुनाव जित्ने दाउपेचका कारण गुल्मीमा यो पटक महिला हरु पुरुष सङ प्रतिस्पर्धा गर्न बाध्य छन

प्रकाशित मिति : 4 May, 2022
मुसिकोट ३ मा तिन जना वडाध्यक्ष बिच रोचक प्रतिस्पर्धा !

तीन जना उम्मेदवारका एउटै योजना

प्रकाशित मिति : 4 May, 2022
गुल्मीमा सडकबाट खसेकी महिला र भिरबाट हाम फाल्ने पुरुषको उद्धार !

भिरबाट हाम फाल्ने पुरुषको पनि उद्धार

प्रकाशित मिति : 4 May, 2022
कफिले मुसिकोटलाई चिनाउने हो : श्रीराम महत !

कार्यक्रम वोल्दै झाँक्री र भण्डारीले चुनावी समयमा चिल्ला भाषण गर्नेका दिन अब गुल्मीमा सकिएकाले मुसिकोटको नगरप्रमुख हरिनारायण सापकोटा र उपप्रमुख श्रीराम महतको नेतृत्व रहेका काम गर्ने गठबन्धनका साझा उम्मेदवारहरू विजयी

प्रकाशित मिति : 4 May, 2022
गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु !

घर नजिकै बिजुलीको पोलमा चढी बनाउने क्रममा अचानक करेन्ट लागेर पोलबाट खसेर घाइते भएका थिए ।

प्रकाशित मिति : 2 May, 2022
निर्वाचन आयोग र गुल्मीका सञ्चारकर्मी बिच निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

उनले कुनै व्यक्ति बिशेषको पक्ष लिएजस्तो गरेर समाचार सम्प्रेषण नगर्न सञ्चारकर्मीहरुलाई सुल्झाए।

प्रकाशित मिति : 1 May, 2022
अर्जैमा वडा अध्यक्षका उमेदवार शोभाखर गिरीको चर्चैचर्चा किन चाहन्छ्न अर्जै वासी शोभाखरलाई ?

त्यस्तो त उनको टिमले अर्जैमा केके गर्यो ?

प्रकाशित मिति : 1 May, 2022
गुल्मीमा जबर्जस्ती करणीको आरोपमा एक जना पक्राउ !

उनलाई गुल्मी अदालत बाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको गुल्मी प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 1 May, 2022
वडा अध्यक्ष पदका उम्मेदवार कुँवर भन्छन ‟ शिघ्र सेवा र तिव्र विकास” नै हाम्रो मुख्य ध्येय हो

समाजशास्त्रमा मास्टर डिग्री गरेका कुँवर बौद्धिक तथा स्वच्छ छविका नेताका रुपमा परिचीत छन ।

प्रकाशित मिति : 30 April, 2022
नेकपा गुल्मी गर्यो शहिद परिवार संग भेटघाट तथा छलफल !

भेटघाट कार्यक्रममा महान शहिद  मनोजको स्मरण गर्दै उहाँको आदरणीय दिवंगत बुबा नरबहादुर तरामु मगरको १३औँ पुन्य तिथिको अवसरमा आज १२औँ दिन श्रद्धाञ्जली सभा तथा भेटघाट छलफल कार्यक्रमको आयोजना गरिएको हो

प्रकाशित मिति : 28 April, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता