समाचार
बुटवल मेलामा ठूलो लुम्पेकको कफी दैनिक १५ हजारको विक्री

औद्योगिक मेलामा रहेको स्टल नं. १३ मा रहेको कफी किन्नका लागी ग्राहकहरुको भीडभाड बढेको छ ।

प्रकाशित मिति : 25 December, 2022
पुस २४ गते हुने भयो रेसुंगा विमानस्थलमा ‘डेमो’ उडान

गुल्मीबाट  ५० मिनेटमा पुगिनेछ काठमाडौं 

प्रकाशित मिति : 25 December, 2022
गुल्मी दरबार गाउँपालिकामा एकीकृत घुम्ती सेवा शिविर सुरु !

आज वडा नम्बर १ बाट सुरु भएको एकीकृत घुम्ती सेवा शिविर पुस १४ गते वडा नम्बर सात अमरअर्बाथोकमा समापन हुनेछ ।

प्रकाशित मिति : 23 December, 2022
जसले पाँच मिनेटमा डेढ केजी बढी सुन्तला खाए !

बिहीबार छत्रकोट गाउँपालिकाको अनमोल कृषक समुहले वडा नम्बर ३ लुम्छामा ‘छत्रकोट सुन्तला महोत्सव’ को आयोजना गरेको थियो ।

प्रकाशित मिति : 23 December, 2022
मालिका -५ छापहिलेमा उपभोक्ता समितिलाई प्रशिक्षण 

प्रशिक्षण कार्यक्रममा गाउँपालिका साहेक पाचौं गाेपाल सेनले उपभोक्ता समितिले काम गर्दा माइन्ट र बिल भरपाइहरु यथार्थ बनाउँनु पर्ने बताए ।

प्रकाशित मिति : 22 December, 2022
इस्मा -२ को वडा कार्यालय भवन शिलान्यास

गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले साेमबार वडा कार्यालय भवनको शिलान्यास गरेकी हुन् ।

प्रकाशित मिति : 19 December, 2022
लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ ।

प्रकाशित मिति : 18 December, 2022
प्रतिष्ठान गुल्मीका पूर्व अध्यक्ष पन्थ सम्मानित

प्रतिष्ठान गुल्मीमा रहेर पन्थले संस्थालाई सामाजिक क्षेत्रमा पनि क्रियाशिल बनाउन सफल भएका थिए ।

प्रकाशित मिति : 18 December, 2022
गुल्मीका पत्रकार  खत्री सम्मानित

गुल्मीको इस्मा गाउँपालिका–२ का अनिल खत्री विगत १५ वर्षदेखि जिल्लाको सदरमुकाम तम्घासमा बसेर पत्रकारिता गर्दै आएका छन् ।

प्रकाशित मिति : 18 December, 2022
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै

इतिहासका रुपमा रहेको तामा, फलाम र सिसा खानीको वास्ताविकता पत्ता लगाइ खानी सावित भएमा उत्खनन गरेर आर्थिकरुपमा माथि उठ्न सकिने सत्यवती गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेको भनाइ छ । रासस

प्रकाशित मिति : 16 December, 2022
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता