स्तनपानले आमाको शरीर बिग्रिँदैन, सप्रिन्छ
खोपको महत्व त सबैलाई थाहा छ। तर यीभन्दा अगाडिको खोप स्तनपान हो। स्तनपानले बच्चाहरूलाई धेरै रोगबाट बचाउँछ। यो मात्रै एउटा यस्तो रोकथाम हो, जसले बालमृत्युदर एकदमै घटाउँछ। आमाको दूधले बालमृत्युदर
प्रकाशित मिति : 1 August, 2019