समाचार
विद्यालय व्यवस्थापन समितिको निर्णय रेसुङ्गा नगरपालिकाद्धारा खारेज

उक्त उजुरीमाथि छलफल गर्दै नगरपालकाले विद्यालय व्यवस्थापन समितिको निर्णय खारेज गर्दै थापालाई नै प्रःअ बनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : 30 August, 2019
छिस युवा परिवारले तिजका अवसरमा विभिन्न कार्यक्रम गर्ने ।

छिस युवा परिवारले उक्क्त कार्यक्रममा सहभागि भइदिनुहुन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति : 30 August, 2019
मुख्यमन्त्रीसँग गुनासो पोखे गुल्मीका जनप्रतिनिधिले !

मुख्यमन्त्री शंकर पोखरेलले यो वर्ष नाम र राजधानी टुंगो लगाउने बताएका छन् ।

प्रकाशित मिति : 29 August, 2019
गुल्मीमा दलित र गरिबको साहारा बन्दै नेपाली काङ्ग्रेस

क्यान्सर लागेपछि मृत्यु भएकी भूमकला पुनको परिवारलाई १५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : 29 August, 2019
३८ वर्षसम्म एउटै विद्यालयमा अध्यापन गराएर अवकाश !!!

अब कस्तो रहला मालिका माविको शैक्षिक भविष्य ?

प्रकाशित मिति : 29 August, 2019
श्रम परिश्रम र मिहनेतको खानी नै महिलाको पहिचान हो ः प्रदेश सांसद रोका !

महिलाहरुका दुःख र सुखका पिडा र वेदनाहरुलाई तिजको गितका माध्यमबाट अभिव्यक्त हुने गरेको बताउदै उनले बेदनाले बास्तविक महिलाहरुको जिवनको यथार्थ चित्र बोकेको बताइन ।

प्रकाशित मिति : 29 August, 2019
अरिंगालको टोकाइबाट बालकको ज्यान गयो !

आर्थिक अभावका कारण समयमै अन्य अस्पतालमा लैजान नसकिएका कारण बालकको ज्यान गएको हो ।

प्रकाशित मिति : 27 August, 2019
सुशासनमा पाँच नम्बर प्रदेश अब्बल मन्त्रीः पोखरेल

उहाँले प्रदेशको राजधानी संविधानले तोक्ने समय निर्धारण नगरेको समेत उल्लेख गर्नु भयो ।

प्रकाशित मिति : 27 August, 2019
बेसाहारा वृद्वा दम्पतिलाई नव निर्मित घर हस्तान्तरण !

नव निर्मित घर हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि,न्यू नवज्योति युवा क्लवका प्रतिनिधीहरु,समाजसेवी, पत्रकार, स्थानियबासी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 27 August, 2019
गुल्मीमा मोटरसाइकलबाट खसेर एक वृद्धको मृत्यु !

सोमबार दिउँसो खसेर घाइते भएका कँडेलको उपचारको क्रममा श्रृङ्गा प्रथामिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : 26 August, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता