सुख्खा पहिरोले कालीगण्डकी करिडोर एकतर्फी संचालन



सुमन महतरा, गुल्मीः

कालीगण्डकी करिडोरमा पहिरो खसेको छ।

आइतबार कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनी पुर्तिघाट सडकखण्डको राक्सेमा माथिबाट पहिरो खसेको हो । माथिबाट ठूलो पहिरो खस्दा केहीबेर सडक अवरुद्ध भएको र नेपाली सेनाको टोलीले पहिरो हटाएर एकतर्फी रुपमा गाडि संचालनमा ल्याएको बताइएको छ ।

पहिरोका कारण बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म ओहोर दोहोर गर्ने यात्रुलाई सास्ती भएको छ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता