फोर जी सेवा सुरु भएपछि गलकोटमा फागुन ५ गते देखि २१ गतेसम्म सञ्चालन हुन गईरहेको अन्तराष्ट्रिय मुर्तिकला कार्याशालामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सहज भएको छ ।
प्रकाशित मिति : 16 February, 2020मालिका गाँउपालिका भित्रका विभिन्न विद्यालयका २६ जना विज्ञान शिक्षकको तालमीमा सहभागीता रहेको छ ।
प्रकाशित मिति : 16 February, 2020भलिबल मै छात्रा तर्फ बि.एड प्रथम बर्ष प्रथम र बि।बि एस् दोस्रो बर्ष द्वितिय भएको छ ।
प्रकाशित मिति : 16 February, 2020शिक्षक भनेको अध्यरो भुमरि तोडेर संसारमा उज्योलो सौगत छर्ने ज्योति भएको भन्दै पन्थीले सधैं शिक्षकलाई सम्मान र आधार गर्नुपर्ने बताए ।
प्रकाशित मिति : 16 February, 2020समाजले कार्यक्रम स्थलमा आवातजावत लागि विभिन्न स्थानहरुबाट निस्शुल्क ट्रान्सपोर्टको सुबिधा रहेको जानकारी यातायात व्यवस्थापक सुन्दर बस्नेतले बताए ।
प्रकाशित मिति : 15 February, 2020गत साउन २४ गते जिप दुर्घटनामा परी गम्भीर घाईते भएका ३७ वर्षीय दिपक विक लाई सत्र हजार पाँच सय ३५ रुपैयाँ सहयोग गरको मुल समिति आमा समुहकी सचिव कमला भलामीले
प्रकाशित मिति : 15 February, 2020बिचौलीयाका कारण प्रभावकारी हुन नसक्दा कोदो बजारीकरणमा चुनौती थपीएको छ ।
प्रकाशित मिति : 15 February, 2020गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री गोकर्ण बिष्टले गुल्मीको ऐतिहासिक धुर्कोट कोटको अवलोकन गर्नुभएको छ ।
प्रकाशित मिति : 15 February, 2020अर्यालले भने त्यो आकाशे पुल बने पछि केहि मिनेट मै वारी पारी गर्नेृ सुविधा प्राप्त हुने छ ।
प्रकाशित मिति : 15 February, 2020गुल्मी जिल्लामा पहिलो होमस्टे मुसिकोट नगरपालिकाको कुर्घामा स्वाँरा होमस्टे गुरुङ्ग समुदायले सञ्चालन गर्दै आएका छन ।
प्रकाशित मिति : 15 February, 2020