समाचार
मालिका गाउँपालिकाका सबै किशोरीलाई आईरन चक्की खुवाउने

११ वटा स्वास्थ्य चौकीका प्रमुख र १६ वटा माध्यमिक तथा निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम् शिशक प्रतिनिधिलाई प्रशिक्षण समेत दिईएको छ ।

प्रकाशित मिति : 19 January, 2021
मालिकाकाको अभियान :गर्भवतीको घरमा हरियो झण्डा , सुत्केरीको हातमा एक क्यारेट अण्डा

वडा नम्बर छ अर्जै सफल भैसकेको छ । भने वडा नम्बर आठ पनि अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : 19 January, 2021
दुर्घटना बढ्न थालेपछि गुल्मी ट्राफिकले राख्यो जोखिम स्थानमा सचेतनामुलक होडिङ बोर्ड

पछिल्लो दुई महीनामा जिल्लामा सात वटा सवारी दुर्घटना बाट ११ जनाको मृत्यु भएको छ भने दस जना घाइते भएका छन ।

प्रकाशित मिति : 19 January, 2021
पार्टी विभाजनपछि अलमलमा परेका नेता तथा कार्यकर्तालाई अफरै–अफरै

ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचन आयोगका सहसचिवको कानुनविपरित सरुवा

सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ ।

प्रकाशित मिति : 19 January, 2021
हरेक दिन १० वर्षमुनिका एक जना बालिका बलात्कृत !

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ ।

प्रकाशित मिति : 19 January, 2021
निर्वाचनका लागि १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

सरकारले आगामी १७ र २७ वैशाखका लागि निर्वाचनको मिति तय गरिसकेको अवस्थामा प्रहरीले करिब १ लाखको संख्यामा नबढ्ने गरी म्यादी प्रहरीका लागि भर्ना खोल्ने तयारी गरेको हो ।

प्रकाशित मिति : 19 January, 2021
आज २०७७ साल माघ ६ गते मंगलबार, आजको राशीफल हेर्नहोस

तपाईहरूको दिन शुभ रहोस्।

प्रकाशित मिति : 19 January, 2021
कोरोनाको जोखिम मोलेर रोजगारीका लागि ६ महिनामा ७२ हजार नेपाली बाहिरिए

स्वदेशमै रोजगारीको अवसर नपाएपछि कोरोना भाइरसको जोखिमका बीच पनि नेपाली कामदारहरू वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् ।

प्रकाशित मिति : 18 January, 2021
निर्वाचनको तयारीमा जुट्यो आयोगः ८ अर्ब खर्च लाग्ने अनुमान

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो ।

प्रकाशित मिति : 18 January, 2021
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता