कार्यक्रममा पार्टीका विभिन्न कमिटीका नेता, विभिन्न भातृ संगठनका प्रमुख लगायत नेता कार्यक्रताको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : 18 March, 2022अहिले ८० प्रतिशत जनताको घरमा खानेपानी पुगेको विष्टको दावी छ ।
प्रकाशित मिति : 17 March, 2022उनले भने "२०५६ सालमा निस्ती खोलाको शिरको पानी खुवाउछौ भनेको थियौं त्यो पुरा गर्यौ "।
प्रकाशित मिति : 17 March, 2022३ चैत, गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार राति जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर(१ झेदीमा लु३त २८३३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा पट्याक्टर
प्रकाशित मिति : 17 March, 2022जनयुद्धको प्रचार गर्ने क्रममा अर्घाखाँचीबाट गुल्मी आउँदै गर्दा मदानेको बाँझकटेरीबाट प्रहरीले पक्राउ परी २९ दिन हिरासत बसेका थिए ।
प्रकाशित मिति : 16 March, 2022आज बसेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीको प्रथम बैठकले सो निर्णय गरेको हो ।
प्रकाशित मिति : 16 March, 2022उक्त बैठकमा लुम्बिनी प्रदेश कमिटीका इन्चार्ज चक्रपाणि खनाल (बलदेव), मुख्यमन्त्री एवं लुम्बिनी प्रदेश सहइन्चार्ज कुलप्रसाद केसी लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : 16 March, 2022उहाँले वन कार्यालय आजै बाट तयारीमा लाग्न पनि भन्नु भयो।
प्रकाशित मिति : 15 March, 2022१० दिनसम्म जिल्ला सदरमुकाम तम्घासमा चल्ने महोत्सवमा २ सय स्टल रहने छन् । स्टल राख्न चाहनेहरु गुल्मी उद्योग वाणिज्य संघ तम्घास गुल्मीमा सम्पर्क गर्नुपर्नेछ ।
प्रकाशित मिति : 15 March, 2022त्यस्तै कोरोना महामारीको समयमा जोेखिम मोलेर स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यका कर्मचारी सपना टण्डन ,लगायत स्वास्थ्यका कर्मचारीलाई समेत गाउँपालिकाले सम्मानित गरेको छ ।
प्रकाशित मिति : 12 March, 2022