३० चैत ०७१ मा नेपालमै सातौँ जिल्लाको रूपमा गुल्मीलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।
प्रकाशित मिति : 29 August, 2022९७ जनाको रकम निकासा भएपनि कागजी प्रक्रिया नमिल्दा पीडित परिवारको खातामा पुग्न सकेको छैन भने बाँकी ६१ जनाको अझैसम्म पनि प्रदेश सरकारले नै रकम पठाएको छैन ।
प्रकाशित मिति : 29 August, 2022जिप सडकबाट ५–६ मिटर तल खसेको छ । थप बिवरण आउन बाँकी छ ।
प्रकाशित मिति : 28 August, 2022जनताका सामु आकर्षक एजेन्डा देखाएर निर्वाचन जितेको गठबन्धनले सय दिनमा केके काम गरे त ?
प्रकाशित मिति : 28 August, 2022नेकपाको ९ औं राष्ट्रिय महाधिवेशन असोज १ देखि ९ गतेसम्म काठमाडौंमा हुने बताएको छ ।
प्रकाशित मिति : 27 August, 2022यस्तै छत्रकोट गाउँपालिका वाहिरवाट भने १ समुकोको सहभागिता रहने आयोजकले वताएको छ।
प्रकाशित मिति : 26 August, 2022यसरी ध्यानाकर्षण गर्दा माग संवोधनमा सरकारको चासो नदेखिए पुनःसंयुक्त ट्रेड युनियनको विरोधका फ्रम्याट अनुसारका कार्यक्रमहरुलाई अगाडि वढाउने पनि उहाँले उल्लेख गर्नु भयो।
प्रकाशित मिति : 26 August, 2022गुल्मीदरबार गाउँपालिकामा यमबहादुर पाण्डे लगायतका एक दर्जन बढि कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेकोमा उनिहरुलाई स्वागत गर्दै नेता जिसीले त्यस्तो बताएका हुन् ।
प्रकाशित मिति : 25 August, 2022रुखको बाँदर पनि झुक्किदो रै’छ हामी पनि झुक्कीयौं र बुझे पछि माओवादी केन्द्रमै फर्किएका हौं ।
प्रकाशित मिति : 25 August, 2022संकटकाल घोषणा गर्नुपूर्व सबै सरोकारपक्षसँग छलफल गर्नुपर्ने थियो, त्यो पनि भएन ।’
प्रकाशित मिति : 25 August, 2022