Author: Gulmi Update

सत्यवती भार्सेका किसानलाई नि :शुल्क कृषि औजार प्रदान

कृषि औजार पाउँदा किसान पनि खुसी भएका छन् ।

प्रकाशित मिति : 10 March, 2023
मालिकाले पाँच क्षेत्रमा वर्गीकरण गरेर आवधिक योजना बनाउने

आवधिक योजनलाई प्रभावकारी र दिगो बनाउन योजना तर्जुमा सम्बन्धि गाउँपालिकाले विभिन्न क्षेत्रका विज्ञहरू संग छलफल तथा परामर्श समेत गरेको छ ।

प्रकाशित मिति : 7 March, 2023
गुल्मीमा नि :शुल्क स्वास्थ्य शिविरमा म्याद सकिएको औषधि वितरण 

शिविरमा नगरपालिकाको आयोजना र चौराहा अस्पताल र गुल्मी अस्पतालले प्राविधिक सहयोग गरेका थिए ।

प्रकाशित मिति : 7 March, 2023
तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न

जिल्लामै बिभिन्न रोगको बिशेषज्ञ डाक्टरहरुबाट सेवा दिने उदेश्यले तम्घासमा बृहत निःशुल्क स्वास्थ्य शिबिर गरिएको छ ।

प्रकाशित मिति : 4 March, 2023
एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिनु पर्ने मालिका वासिको माग !

थापाको मागलाई महिलाले समेत समर्थन गर्दै ताली पिटेका थिए ।

प्रकाशित मिति : 3 March, 2023
महेन्द्र माविको चार कोठे भवन शिलान्यास

विद्यालयमा कुल ५० लाख लागतमा विद्यालय भवन बन्नेछ । भवनको २०८० असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने प्रधानाध्यपक मरासीनीले बताउनुभयो ।

प्रकाशित मिति : 3 March, 2023
मालिकाको नमता मतदान केन्द्रको अनुगमन !

मतदान केन्द्र जोखिम र जिर्ण भएका कारण अनुगमन गरिएको गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरेले बताए ।

प्रकाशित मिति : 28 February, 2023
धुर्कोटमा मनोसामाजिक सहयोग सम्बन्धि तीन दिने तालिम सम्पन्न

३ दिन सम्म चलेको तालिमले समुदाय तहमा सचेतना फैलाउन मद्धत पुग्ने सिदार्थ सामाजिक विकास केन्द्र कपिलबस्तुका मनोविमर्श कर्ता शान्ती पण्डितले बताउनु भयो ।

प्रकाशित मिति : 25 February, 2023
गुल्मी चेम्बर अफ कमर्सको अध्यक्षमा पाण्डे सर्वसम्मत निर्वाचित !

साथै गुल्मी चेम्बर अफ कमर्सले आगामी चैत २७ गते देखि बैशाख ४ गते सम्म दोस्रो गुल्मी महोत्सव आयोजना गर्ने गरि तयारी समेत थालेको जानकारी दिएको छ ।

प्रकाशित मिति : 25 February, 2023
गुल्मीका ३१ जना शिक्षकले तलब पाएन् !

कात्तिकदेखि तलब नआउँदा आफूहरूको दैनिकी खर्चहरू चल्न पनि समस्या भएको शिक्षकहरूले बताउँदै आएका छन्।

प्रकाशित मिति : 24 February, 2023
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता