Author: DB Khadka

तम्घासमा देवीभागवत महायज्ञ आयोजना हुँदै !

भवगवती मन्दिर व्यवस्थापन समिति खानी गाउँको आयोजनामा देवी भागवत महायज्ञको आयोजना गरिएको हो ।

प्रकाशित मिति : 25 September, 2019
काँग्रेसको जागरण अभियानमा गीत देखि भाषणसम्म सरकारको चर्को आलोचना !

साथै सांस्कृतिक कार्यक्रममा पनि गीतको माध्यमबाट सरकारको चर्को विरोध गरिएको थियो ।

प्रकाशित मिति : 23 September, 2019
रिडीमा किन सोह्र श्राद्ध गर्ने ?

गयामा गएर पिण्ड दान गर्नु भन्दा कृष्ण (गण्डकी) नदीको किनार रुरुक्षेत्र धाममा श्राद गर्दा सयौं गुण पुण्य प्रात्त हुने कुरा विभिन्न शास्त्रमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : 22 September, 2019
अरिङ्गालको टोकाई बाट गुल्मीमा बालको ज्यान गयो !

अरिङ्गालको टोकाई बाट घाइते भएका उनको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : 22 September, 2019
महायज्ञको रौनक बढ्दै ःभक्तजनको घुईँचो !

महायज्ञमा करिव देशका ५० जिल्ला भन्दा बढि जिल्लाबाट तिर्थालु तथा भक्तजनहरु आउने मुल आयोजक समितिले जानकारि दिएको छ ।

प्रकाशित मिति : 19 September, 2019
मालिका माविमा शैक्षिक महोत्सव ः तयारी तीव्र !

मालिका गाउँपालिकाका कुनै पनि विद्यालयमा प्राविधिक शिक्षा छैन भने प्राविधिक शिक्षा सञ्चालानार्थ यस भन्दा अघि कुनै पनि विद्यालयमा धार्मिक महोत्सवको आयोजना गरिएको थिएन ।

प्रकाशित मिति : 19 September, 2019
र्एतिहासिक महायज्ञ कसैले विरोध गर्दैमा रोकिँदैन ः बालयोश्वर महाराज !

यसो त महायज्ञ उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीले पनि राम्रो कामको सुरुवात गर्न कुनै साइत जुराउन नपर्न अभिव्यक्ति दिएका थिए ।

प्रकाशित मिति : 18 September, 2019
धुर्कोट बस्तुमा जागरण अभियान ,दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रबेश !

केही दिन अगाडि नेकपामा प्रबेश गरेको हल्ला चलेका जिवलाल भण्डारी आफु नेकपामा नगएको समेत् स्पस्ट पारेका थिए।

प्रकाशित मिति : 17 September, 2019
भिर बाट लडेर गुल्मीमा एक जनाको ज्यान गयो !

त्यस्तै यता जिल्लाको मदाने गाउँ पालिकामा पनि भिरबाट लडेर सोमवार एक जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : 17 September, 2019
गुल्मीको प्रअ विवाद पुग्यो उच्च अदालत सम्म, तीन वटा निकाय विरुद्ध मुद्दा दर्ता !

उनले यी तिनै वटा निकाय विरुद्ध भदौ २६ र २७ गते मुद्दा दर्ता गराएका हुन ।

प्रकाशित मिति : 17 September, 2019
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता