श्रम मन्त्री बिष्टलाई नेकपाको श्रम तथा रोजगार बिभागको जिम्मेवारी



काठमाडौं ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले नेकपाको श्रम विभागकै जिम्मेवारी पाएका छन् । शुक्रबार बसेको नेकपा सचिवालय बैठकले पार्टीको ३ वटै विभागहरुको जिम्मेवारी बाडफाँटको टुंगो लगाएको थियो । नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई श्रम तथा रोजगार विभागकै प्रमुख बनाएको हो । उप प्रमुखको जिम्मेवारी भने रामेश्वर राय यादवले पाएका छन् । श्रम मन्त्रालयको नेतृत्व गर्दै यथेष्ठ सुधारका प्रयास गरिरहेका मन्त्री बिष्टलाई पार्टीले समेत सो सम्बन्धी विभागकै प्रमुख बनाएको हो
कर्पोटि नेपाल बाट

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता