मोटरसाईकलको ठक्कर बाट गुल्मीमा एक जनाको ज्यान गयो !



डि.बि खड्का गुल्मी
मोटर साईकलको ठक्कर बाट गुल्मीमा एक जनाको ज्यान गएको छ । जिल्लाको चन्द्रकोट गाउँ पालिका  वडा नम्वर चार शान्तीपुरमा लु ११ प ८२७३ नम्वरको मोटरसाईकलले ठक्कर दिंदा ४५ वर्षीय चित्र बहादु्ुर सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । शान्तीपुर बाट हरेवा जादै गरेको मोटरसाईकलले सार्कीलाई ठक्कर दिएको बताइएको छ । शान्तीपुर उप  स्वास्थ्य चौकीमा उपचार गर्न लैजाने क्रमम उनको बाटो मा निधन भएको हो । ठक्कर दिने मोटर साइकल चालक पनी सामान्य घाईते भएको र पाल्पामा उपचार गरेपछी अहिले उलाई गुल्मी ल्याईदै छ ।

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता