महायज्ञको तयारी तीव्र , रुरुक्षेत्रमा सरसफाइ (फोटो सहित )



चिरञ्जीवी ज्ञवाली

रुरुक्षेत्रमा हुन लागेको ऐतिहासिक महायज्ञ को अवसर पारेर आज रुरु क्षेत्रमा रहेका सम्पुर्ण संघ सस्थाको सकृयता मा रुरु क्षेत्र परिसद मा सरसफाइ गरिएको छ। महायज्ञ मुल आयोजक समिति को आयोजना मा यश क्षेत्र भित्र रहेका सम्पुर्ण संघ सस्था स्थानिय आमा समूह,युवा क्लब,स्थानिय,व्यापारी बुद्धिजिवि,नेता पत्रकार,लगाएत बैंकहरु ,स्कुल,क्याम्पस ,स्थानीय सरकार का प्रमुखहरु,नेपाली सेना,नेपाल प्रहरी,ससत्र प्रहरी लगाएत को बाक्लो उपस्थित रहेको थियो । ऐतिहासिक महायज्ञ यहि भाद्र २८ गतेदेखी संचालन हुँदै छ।

 सरसफाइका केही तस्वीर हरु

सरसफाइ गदै नेपाली सेना र सशस्त्र प्रहरी बल ।

सरसफाइ गदै विभिन्न संघसंस्थामा कार्यरत कर्मचारी ।
उपदेश दिदैं बालयोगेश्वर महाराज

सरसफाइ गदै

...

जनाधार मिडिया प्रालि द्वारा सञ्चालीत गुल्मी अपडेट,गुल्मी जिल्लालाई आधार क्षेत्र मानेर २०७८ चैत देखी सञ्चालनमा ल्याईएको हो । सूचना विभागमा ३२१३-२०७८/७९ दर्ता नम्बर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
               
सुचना बिभाग दर्ता नं. : ३२९३ / २०७८ -०७९
सम्पादक
विज्ञापनको लागि
संचालक
संवाददाता